
ललितपुर, भदौ ८ । बालबालिका तथा किशोरकिशोरीमा रहेको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको ‘जुनियर सुपर मोडल इन्टरनेशनल नेपाल-२०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ललितपुरको......

काठमाडौं, भदौ ८ । १९औँ संस्करणको मिस नेवाः नेपाल ११४६ को उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जित्नुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले उपाधिसँगै एक लाख रुपैयाँ......

काठमाडौं, भदौ ८ । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने चलचित्र ‘युग’ को वर्कसप धमाधम चलिरहेको छ । वर्कसप पुरा भएलगत्तै चलचित्रको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडाले जानकारी गराउनुभयो......

काठमाडौं, भदौ ८ । आगामी असोज २ गतेबाट प्रदर्शन हुने चलचित्र ‘झिंगे दाउ २’को एक गीतको छायांकन गरिएको छ । तीज पर्वलाई लक्षित गर्दै छायांकन गरिएको गीतमा नायिका केकी अधिकारी र आँचल शर्माको नृत्य......

काठमाडौं, भदौ ८ । सुदर्शन थापाको निर्देशन रहने नयाँ चलचित्र ‘शुभ विवाह’को क्यामेरा पूजाअर्चना गर्दै औपचारिक छायांकन सुरु गरिएको छ । निर्माण टोलीले पोखराबाट चलचित्रको सुटिङ थालेको हो । प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण हुने......

काठमाडौं, भदौ ८ । नायिका सुहाना थापाले चलचित्र ‘बाः एक योद्धा’ केही फरक र चाखलाग्दो रहेको बताउनुभएको छ । यही भदौ १९ गतेबाट रिलिज हुने यो चलचित्र हेर्न आग्रह गर्दै उहाँले यसमा केही फरकपन......

काठमाडौं, भदौ ८ । आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक झण्डै एक मिनेट लामो टिजरले चलचित्रको प्रेम, पारिवारिक सम्बन्ध र द्वन्द्वमा आधारित कथावस्तुको संकेत......

काठमाडौं, भदौ ८ । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गर्नुभएको छ । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र......

नुवाकोट, भदौ ७ । विद्यालयस्तरबाटै बालप्रतिभाको पहिचान र प्रस्फुटनसँगै मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटको पिपलटारमा जिल्लास्तरीय अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा भएको......

ललितपुर, भदौ ७ । सुनाकोठी क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्वकै अग्लोमध्ये एक मानिएको आराध्यदेव भीमसेन (भिंद्यो)को नवौं स्थापना दिवस तथा भिं द्यो पूजा भदौ २० गते शनिबार भव्य......