क्यानडा पठाई दिने भनी अनलाईनमार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, भदौ १९ । सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा......

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, भदौ १२ । कैलाली, टिकापुर नगरपालिका-६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १६० मिलिग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज चौधरी र......

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ

मोरङ, भदौ ११ । धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र दुई थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।......

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

मोरङ, साउन ३० । विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पाँच जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही......

सुन तस्करी प्रकरण : १० जना पक्राउ

काठमाडौं, साउन ५ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । बिहीबार (हिजो) साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको हो ।......

झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी पक्राउ

काठमाडौं, माघ १२ । झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका-८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झुठा विवरण पेश......

कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार

कपिलवस्तु, जेठ ६ । कपिलवस्तु नागरपालिका-३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेमाथि बुधबार राति एक समूहले गोली प्रहार गरेको छ । अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डेसहित दुईजना......

लहानमा एक व्यवसायीको गोली हानी हत्या

सिरहा, चैत २९ । सिरहाको लहान नगरपालिमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन् । प्रहरीका अनुसार लहान नगरपालिका-२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी व्यवसायी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको......

किर्ते परिक्षा सञ्चालन गर्ने दुई जना महिलासहित २७ जना पक्राउ

राहुल गुप्ता वीरगञ्ज, आश्विन १६ । किर्ते परिक्षा सञ्चालन गर्ने दुई जना महिला सहित २७ जना पक्राउ । नेपाल प्रहरी तथा अनुसन्धान व्युरोले विभिन्न पदमा जागिर लगाईदिने भन्दै किर्ते परिक्षा सञ्चालन गर्ने दुई जना......

अवैध ३९ कार्टुन कुखुराको चल्ला र सवारी साधनसहित दुई जना नियन्त्रणमा

राहुल गुप्ता वीरगञ्ज, भाद्र २७ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अवैध ३९ कार्टुन कुखुराको चल्ला र सवारी साधन सहित दुई जना नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा शनिबार बिहान तीन......