
काठमाडौं, भदौ १० । चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक गरिएको छ । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख-सुविधासँग जोडेर बुझिए पनि यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको......

काठमाडौं, भदौ १० । अभिनेता पल शाहको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘यानीमाया’को विभिन्न ६ देशमा प्रदर्शन अधिकार विक्री भएको छ । चलचित्रको प्रदर्शन अधिकार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा गरिएको हो ।......

काठमाडौं, भदौ १० । असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चंगुल’ले चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका......

काठमाडौं, भदौ १० । ज्येष्ठ नागरिकलाई चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका छन् । भदौ १० देखि २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका हुन् । यसका लागि खल्ती एपबाट......

काठमाडौं, भदौ १० । नेपाल चलचित्र विकास बोर्डको सभाकक्षमा दुई नयाँ तीज गीतको भिडियो प्रिमियर गर्दै सार्वजनिक गरिएको छ । सर्जक डा. ज्ञानेन्द्र गदाल र टीका भट्टराई नेपालद्वारा रचित दुई तीज गीतको भिडियो एक......

काठमाडौं, भदौ ९ । नेपाली हास्य-व्यंग्य तथा सामाजिक चेतनालाई निरन्तरता दिँदै ब्रान्डवर्थ प्रालिले ‘८३ सालको गाईजात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम भदौ १२, १३ र १४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुनेछ......

काठमाडौं, भदौ ९ । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द रहेको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको......

काठमाडौं, भदौ ९ । कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौं एकल नृत्य प्रतियोगिता सम्पन्न भएको......

काठमाडौं, भदौ ९ । यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘दिलमा ठाउँछ’ युट्युबमा एक करोड भ्युजको नजिक पुगिरहेका......

काठमाडौं, भदौ ९ । ११औं संस्करणको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’को उपाधि समीक्षा शर्मा र रीता तामाङले चुम्नुभएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विशेष समारोहमा उहाँहरूले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल......