
मिलाप/काठमाडौं चैत २८ । ठूलो भएपछि के बन्ने भनेर बालबालिकालाई सोध्यो भने उनीहरुले के उत्तर देलान् ? निश्चय नै उनीहरुको उत्तर हुनेछ– डाक्टर, इन्जिनियर, पाइलट, सीए, बिजनेसम्यान आदि । तर, २०३३ साल पुस १९ गते प्युठानको......

✍️ गीता अधिकारी काठमाडौं, कार्तिक २८ । हरि उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित नाम हो । वि.सं. २०३४ सालमा माता डम्बरकुमारी उप्रेती र बुवा गणेश उप्रेतीको कोखबाट भुटानमा जन्मिएका उनी......

– कृष्ण भुसाल झट्ट हेर्दा साधारण देखिने बहुमुखी प्रतिभा धारण गरेका असाधारण व्यक्ति जो आफ्ना हरेक पाइलामा सपना बिछ्याइ हिँड्छन् र ती तमाम सपना साकार पार्न भोक-प्यास बिर्सिएर दिन-रात त्यसैमा तल्लीन हुन्छन् । अनि आफ्ना......

– गीता अधिकारी हरेक मानिसका आ-आफ्नौ चाहना र इच्छा हुन्छन् । ती इच्छा र चाहना सानैदेखि टुसाएका हुन्छन् र समयक्रमसँगै प्रष्फुटित हुँदै जान्छन् । यस्तै सानैदेखि साहित्यतर्फ लगाव थियो शोभा केसीको । सबै कुरा सहज हुँदाहुँदै पनि......

– कृष्ण भुसाल नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन्– सीताराम पोखरेल । गायन सँगसँगै गीतलेखनमा पनि आफूलाई प्रस्तुत गर्दै आएका सीताराम गायकमात्रै नभएर राम्रो गीतकारका रुपमा समेत चिरपरिचत छन् नेपाली गीत सङ्गीतको......

पहिलो पटक २०४७ सालको पुसमा साहित्यकार ज्ञानेन्द्र गदालको शब्द ‘कहीँ कतै देखेजस्तो, कहीँ कतै भेटे जस्तो’मा सङ्गीत भरेका राजु सिंहले अहिलेसम्म आइपुग्दा नेपाली सङ्गीत क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् । ‘नजरको दोषी बनी किन झुल्कन्छौं......

– मिलाप डेस्क वि.सं. २०६८ मा भएको जनगणनाअनुसार नेपालमा करिब पाँच लाख व्यक्ति (जनसङ्ख्याको १.९४ प्रतिशत)मा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । विज्ञहरू भने नेपालमा अपाङ्गताको वास्तविक दर त्योभन्दा बढी हुन सक्ने......

– मिलाप डेस्क नेपाली कलाकारिता क्षेत्र होस् या मोडलिङ, युवा पुस्ताको मोह निकै बढेको छ । यसैलाई लक्षित गरी विभिन्न सौन्दर्य प्रतियोगिता हुने गरेका छन् । ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडि बढ्ने सोचका साथ......

– मिलाप टिम पूर्वी नेपालको तेह्रथुममा पिता नारायणमान श्रेष्ठ र माता सुभद्रा श्रेष्ठको कोखबाट वि.सं. २०१२ फागुन ४ गते वसन्त पञ्चमीका दिन म्याङ्लुङ बजारमा जन्मिएका वसन्त श्रेष्ठ विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका......

मिलाप टिम साहित्यका विविध विधाहरु हुन्छन् । ती विधाहरुभित्र पनि अनेकन आयाम (धार) हुन्छन्, जसमध्ये स्वैरकाल्पनिकता र यर्थाथता दुई मुख्य धार हुन्छन् । साहित्यका लागि यी दुवै धार अपरिहार्य भए पनि यथार्थतामा उभिएको साहित्य नै जीवन्त......