‘पार्वती’को गीत ‘नौतुना रेलैमा’ टिकटक बनाउनेलाई ५० हजारसम्म पुरस्कार

काठमाडौं, असार १६ । नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘पार्वती’ले आफ्नो गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशिसहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले उक्त......

विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा आउने

काठमाडौं, असार १६ । अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर......

‘जलाकी’को पोस्टरमा उपासना र सोनाम

काठमाडौं, असार १६ । अशोक थापामगरको निर्देशन रहेको चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर सोमबार चलचित्रका दुईवटा पोष्टर सार्वजनिक गर्दै......

‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ (भिडियोसहित)

काठमाडौं, असार १६ । आगामी संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिँगेदाउ-२’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । आमाको ममता, त्याग र सम्मानलाई केन्द्रमा राखेर तयार......

पत्रकार देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित

अर्जुन प्रधान, असार १६ । देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित हुनुभएको छ । भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै उहाँलाई विशेष सम्मान प्रदान गरिएको......

धान दिवसका अवसरमा साहित्यिक पत्रकार संघको शुभकामना आदानप्रदान तथा सम्मान

काठमाडौं, असार १६ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा साहित्यिक पत्रकार संघले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा......

विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’को दोस्रो संस्करणको अन्तर्क्रिया

काठमाडौं, असार १६ । स्रष्टा विक्रमभक्त जोशीको निकथासंग्रह चोभार ब्लुजको पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण सार्वजनिक गरिएको छ । दोस्रो संस्करण प्रकाशनको अवसरमा आयोजित कार्यक्रममा कृतिमाथि अन्तर्क्रिया तथा विज्ञहरूको विचारविमर्श गरिएको हो ।......

डा.चन्द्र गिरीको ‘डङ्की’ लोकार्पण

काठमाडौं, असार १६ । अवैध बाटो हुँदै अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्रा, संघर्ष र सपनामाथि आधारित उपन्यास ‘डंकी : सपनाको कालबाटो’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कृतिकार डा.चन्द्र गिरीसँगै मदन पुरस्कार......

‘अक्षरा’ फस्टलुकमा सोलो न्यान्सी

काठमाडौं, असार १५ । तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुंगे......

बोर्डद्वारा २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा वृक्षारोपण

काठमाडौं, असार १३ । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ । शनिवार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम्बद्ध संघ-संस्थाका प्रतिनिधि, सामाजिक संस्थाका सदस्य तथा......