
काठमाडौं, भदौ २२ । हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘छड्के तिलहरी’ निर्माण गरिएको छ । तीजको मौलिक सांस्कृतिक पक्ष र नारी भावनालाई केन्द्रमा राखेर तयार पारिएको गीतमा सिक्किम निवासी सुष्मा गुरुङको स्वर......

काठमाडौं, भदौ २२ । नेपाली चलचित्र ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ । प्रेम र मायाको भाव समेटिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । सुरज तामुको शब्द......

काठमाडौं, भदौ २२ । तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको झन्डै चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो......

काठमाडौं, भदौ २२ । आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगुल’ले घाइते जेनजीहरूलाई सहयोग गर्ने भएको छ । चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस र घाइते जेनजी नेपालबीच चलचित्र प्रदर्शनपछिको मुनाफाको......

काठमाडौं, भदौ २२ । युट्युबमा प्रसारण हुँदै आएको ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन-१ को अगस्त महिनाको विजेता आश्वीन पौडेल घोषित हुनुभएको छ । गायनतर्फको प्रस्तुति दिनुभएका पौडेलले दर्शकको प्रतिक्रियाका आधारमा एक हजार ६९......

काठमाडौं, भदौ २२ । चलचित्र ‘जदौ’ को दोस्रो गीत ‘तिमीसँग नबोली..बोल’ सार्वजनिक भएको छ । आइतबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा देखिनुभएको छ......

काठमाडौं, भदौ २२ । गायिका निशा सुनारको स्वरमा रहेको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरिएको छ । निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ ।......

काठमाडौं, भदौ २१ । गीतकार वसन्त वित्यासी थापाको शब्दरचना रहेको नयाँ तीज गीत ‘यसपालीको तीजमा जान्न माइत’ सार्वजनिक भएको छ । करुणा गन्धर्वको स्वर रहेको गीतमा खड्ग गन्धर्वले संगीत दिनुभएको छ । तीजको मौलिक......

काठमाडौं, भदौ २१ । चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । यो वर्ष हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको ‘गौँथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१औं दिन मनाएको हो ।......

काठमाडौं, भदौ २१ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न ‘डीएसए स्टार सिजन-२०’को फिनालेमा विभिन्न विधाका बालबालिका विजेता बनेका छन् । प्रतियोगिताअन्तर्गत ‘मिनी डान्सिङ स्टार’को उपाधि इभा न्यौपानेले जित्दा स्वर्ण महर्जन......