भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

काठमाडौं, भदौ २२ । रसुवाको भोटेकोशी नदीमा गत १० भदौमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइँदै छ । मन्त्रिपरिषद्को १८ भदौमा बसेको बैठकले भोटेकोशी नदीमा आएको अकल्पनीय......

परिवर्तन नेपाल र आलोकनगर समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान

काठमाडौं, भदौ २० । परिवर्तन नेपाल र आलोकनगर समुदायको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका-३१, एभरेस्ट हस्पिटल तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरको सहकार्यमा......

बाढीपीडितका लागि अक्सिडेन्टल पब्लिक स्कुलको दुई लाख ५१ हजार सहयोग

काठमाडौं, भदौ २० । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौंको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयले उक्त रकम प्रधानमन्त्री......

बाढी प्रभावित क्षेत्रमा एनआरएनएको राहत अभियान जारी

काठमाडौं, भदौ २० । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियान नवौँ दिन पनि जारी राखेको छ ।......

बाढी प्रभावितलाई सिक्किम सरकारको राहत सामग्री

काठमाडौं, भदौ १९ । नेपालमा विनाशकारी बाढी प्रभावित नागरिकको सहयोग, पुनस्र्थापन र पुनर्निर्माणका लागि स्वदेशका साथै विदेशबाट पनि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । सोही क्रममा सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा......

बाढीपीडितको उद्धार र राहतमा एनआरएनएको अभियान

काठमाडौं, भदौ १९ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको अभियान आठौं दिन पनि निरन्तर जारी राखेको छ । अभियानअन्तर्गत......

नेपाल ज्येष्ठ-जन समाजको २५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, भदौ १६ । ज्येष्ठ नागरिकहरूको हकहित, सम्मान तथा सामाजिक सुरक्षाका लागि २०५२ सालमा स्थापित नेपाल ज्येष्ठ-जन समाजको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा संस्थापक सदस्य......

एनआरएनएको पाँच करोड रुपैयाँ बराबरको सहयोग

काठमाडौं, भदौ १२ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । प्रभावित......

विपद् प्रभावित स्थानीय तह तीन महिना संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, भदौ १० । सरकारले विपद् प्रभावित जिल्लाका सम्बन्धित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम सरकारले यस्तो......

आजको प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं, भदौ १० । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिनुहुनेछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद-९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने......