कर्मक्षेत्रमा पुनः सक्रियता बढाउँदै किरण

✍️ रमेश कुमार बोहोरा काठमाडौं, भदौ १४ । ०३९ सालमा नुवाकोट जिल्लाको तत्कालिन तुप्चे गाउबिकास समिति हाल नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ मा जन्मिनुभएका किरण अधिकारी गीत-सङ्गीतका साथै सञ्चार कर्ममा सक्रिय हुनुहुन्छ । सानैदेखि गीतसङ्गीत......

शब्दहरुको ऐनामा अमर बान्तुको अनुहार

✍️ चन्द्र रानाहँछा काठमाडौं, कार्तिक १३ । पृथ्वीमा मानिस अगाडि जन्मियो कि गीत ? अर्थात् लोकमा मानिसले गीतलाई डो¥यायो कि गीतले मानिसलाई बाँच्न सिकायो ? सोचनीय छ यसकारण कि, सोचाइबाटै जन्मने सच्चाइद्वारा मात्रै जगतका सत्यहरु नजिक......

गीत लेखनमा अमर बन्दै बान्तु

सर्जक अमर बान्तुका थुप्रै गीत स्रोता-दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरु’ (केही गीत, केही कविता) सङ्ग्रह कृति पनि पाठकमाझ ल्याएका छन् । थुप्रै फुटकर गीत र कविता पाठकमाझ ल्याएका उनको ‘परिभाषाका......

गायनमा समिरको लोकप्रियता

काठमाडौं, फागुन २२ । समधुर स्वर मार्फत स्रोता/दर्शकको मन मस्तिकमा राज गर्न सफल छन् गायक समिर आचार्य । विभिन्न सास्कृतिक कार्यक्रम, मेला महोत्सब तथा अन्य कार्यक्रममा व्यस्तता बढाउदै गएका गायक आचार्यले नेपाल भित्र मात्र......

सङ्गीत सृजना, सङ्गीत संयोजन र प्रस्तुतिमा प्राज्ञ अशोक राई

काठमाडौं, माघ २७ । सङ्गीतकार अशोककुमार राई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्यका रूपमा नियुक्त भएर पदबहाली गरेको पुस २१ गते एक वर्ष पूरा भयो । नेपाली सुगम सङ्गीतका क्षेत्रमा छुट्टै ख्याति......

सामाजिक अभियानमा गायिका देशु

काठमाडौं, मंसिर २२ । गीत गायन तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोलेले नेपालमा देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्था खोलेकी छन् । जसवाट असहाय-अनाथ बालबालिकालाई......

…तर सङ्गीत क्षेत्रकै कलाकारहरूले तपाईंलाई कसरी चिन्छन् भावुकजी  ?

नेपाली रङ्गपत्रकारितालाई कलापत्रकारिता भनेर बीबीसी नेपाली सेवाले छुट्टै बिट सुरु गर्दा म पहिलोपटक बीबीसीको कलासम्वाददाता थिएँ । बीबीसी नेपाली सेवाका तात्कालीन सम्पादक रवीन्द्र मिश्र, जीतेन्द्र राउत र म बसेर सम्वाद गर्दा नामका विषयमा निकै छलफल......

चित्रकलामा कुशल बस्ताकोटी

काठमाडौं, असोज १० । चित्रकार कुशल बस्ताकोटी चित्रकलामा सक्रिय नाम हो । पोखराका बस्ताकोटी यतिबेला अमेरिकामा बस्दै आएका छन् । उनले अमेरिकाका बिभीन्न सहरहरुमा आफ्ना चित्रकलाहरु प्रदर्शन गरिसकेका छन् । हाल सम्म १५ भन्दा......

अनुभवले खारिएका मेकअप आर्टिष्ट श्याम

गीता अधिकारी नेपाली कला क्षेत्रको समृद्धिका लागि धेरैले योगदान पु¥याइरहेका छन् । एउटा श्रव्यदृश्य सामग्री दर्शकसम्म आइपुग्दा त्यसमा फरक–फरक जनशक्तिको उत्तिकै मिहिनेत लागेको हुन्छ । पर्दामा आउने कलाकार र पर्दापछाडिका धेरै व्यक्तिहरुको मिहिनेतले नै एउटा राम्रो......

नेपाली गीत सङ्गीत क्षेत्रमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै मनोज

मकवानपुर स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर गीत सङ्गीत क्षेत्रमा आफ्न त्रिएशनहरु पस्किरहेका छन् सङ्गीतकार मनोज चौलागाईं । परिवारका कान्छो छोरो उनी पारिवारिक पूर्णरुपमा सर्पोटले गर्दा नै आजको स्थान चुम्न सफल भएको बताउँछन् । एसएलसीसम्म......