
काठमाडौं, कात्तिक ५ । बडा दशैँ टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका-जमरा ग्रहण गरिँदै छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका......

काठमाडौं, कात्तिक ४ । आज बडादशैं अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष......

काठमाडौं, असोज ३१ । नवरात्रको आज सातौँ दिन अर्थात् फूलपाती, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । साथै दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । फूलपाती......

काठमडौं, असोज २९ । शारदीय नवरात्रको आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ । पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ......

काठमडौं, असोज २८ । शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ । पौराणिक मान्यताअनुसार सृष्टिको......

काठमाडौं, असोज २७ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज (मंगलबार) नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको पूजा तथा आराधना गरिँदैछ । यस अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा भक्तजनले श्रद्धापूर्वक देवीको उपासना......

काठमाडौं, असोज २६ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीक हुन् । माता......

काठमाडौं, असोज २५ । नेपालीहरूको महान् पर्व बडादशैं आज (आइतबार) घटस्थापनासँगै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत निर्धारण गरेको छ । घटस्थापनाका दिन......

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीलाई अत्यधिक बहुमतले पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । थापाले ६ हजार ५८४ मत पाएर निर्वाचित......

काठमाडौं, असोज २३ । दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आज (शुक्रबार)बाट खुला भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम......