
काठमाडौं, जेठ २२ । ‘अनेसास चुनाव र मेरो अभिमत’ शीषर्कमा आफ्ना भनाइ राख्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिकी महासचिव, अनेसास ट्रष्टी, साहित्यकार एवं गीतकार विमला निरौलाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा......

अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा......

काठमाडौं, फागुन २६ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि चलचित्र ‘जात्रा’ मार्फत निर्देशनमा आए प्रदीप भटराई । उनले पहिलो फिल्ममार्फत नै दर्शक र समीक्षकको विश्वास जिते । अर्थात् बक्सअफिसमा फिल्म सफल भयो......

पिता हरिलाल रावल र माता तिल्सरा रावलको कोखबाट २०४९ सालमा सल्यान जिल्लामा जन्मिनुभएकी पार्वती रावल सानैदेखि गीत सङ्गीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । स्कुल र समूहहरूले गर्ने गायन प्रतियोगीतामा भाग लिदै जादा उहाँलाई भबिस्यमा गायिका......

काठमाडौं, साउन २४ । ‘ओइ गनगन, सेतो सेतो कमेरो माटो, बग्यो खोली, चामलको कनिका’लगायत धेरै गीतमा स्वर भर्नुभएकी प्रतिमा अर्याल प्रत्यक्ष दोहोरीमा समेत आब्बल हुनुहुन्छ । सानैदेखि गायिका बन्छु भनेर यो क्षेत्रमा निरन्तर लाग्नुभएकी......

काठमाडौं, साउन २२ । २०४९ सालमा धादिङग जिल्लाको सिद्दलेक गाउपालिका–३ मा पिता भोजराज रुपाखेती र माता रमा रुपाखेतीको कोखबाट जन्मिनुभएकी सुस्मा रुपाखेती सानैदेखि गीत सङगीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । गाउँघरमा हुने रोधी अनि बिद्यलय......

युवा जनप्रतिनिधि विराट विष्ट पाँच वर्षअघि वैदेशिक रोजगारीमा थिए । उनले फर्केर स्वदेश आएपछि समाजसेवा गर्ने इच्छा प्रकट गरे । उनलाई उनको काम गराइको ऊर्जा, विचार र सोच सही लागेर नेकपा एमालेले बर्दिबास नगरपालिका......

ग्राफिक्स डिजाइनरका रुपमा आफ्ना क्रियसन प्रस्तुत गर्दै आइरहनुभएको छ हरि किशोर यादवले । उहाँका डिजाइनले चर्चा पाउँदै आइरहेका छन् । डिजाइनसम्बन्धी हरेक समय नयाँनयाँ कुरा खोजिरहने हरिले आज नयाँ उचाई प्राप्त गर्न सफल हुनुभएको छ । वर्तमान......

काठमाडौं, भाद्र २१ । उहाँ गीतमात्र गाउनुहुन्न् मोडलिङ र नृत्य पनि गनुहुन्छ । उहाँ हुनुहुन्छ ज्याज गायिका श्रृष्टि लामा । आगामी दिनमा भने उहाँ एउटा विधालाई अँगालेर अगाडि बढ्ने सोचमा हुनुहुन्छ । ‘रहरले कला......

पहिला-पहिला चलचित्रमा प्रोडक्सन डिजाइनर राख्ने चलन थिएन, जसका कारण फिल्म छायाँकनमा बाधा-अड्चन आउँथ्यो । प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थालेपछि निर्मातासँगै होल टिमलाई ठूलो राहत मिल्न थालेको डेढ दशकदेखि प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै......