
काठमाडौं, भदौ १९ । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमी आज (शुक्रबार) देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने यस पर्वमा नेपालसहित विश्वभरका हिन्दू धर्मावलम्बी तथा......

काठमाडौं, भदौ १३ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन......

काठमाडौं, भदौ १२ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज (शुक्रबार) विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ । योसहित आज क्वाँटी खाने पनि चलन......

ललितपुर, भदौ ७ । सुनाकोठी क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्वकै अग्लोमध्ये एक मानिएको आराध्यदेव भीमसेन (भिंद्यो)को नवौं स्थापना दिवस तथा भिं द्यो पूजा भदौ २० गते शनिबार भव्य......

काठमाडौं, भदौ १ । आज घरको मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चनागरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको......

काठमाडौं, साउन २६ । साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ । गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम......

काठमाडौं, साउन २५ । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा श्रद्धालुहरू पूजाआजा, व्रत तथा दर्शनका लागि पुगेका छन् । साउन महिनाका......

काठमाडौं, साउन १३ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ मनाइँदैछ । ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुप्रति सम्मान प्रकट गर्दै विद्यालय, विश्वविद्यालय, धार्मिक संस्था......

काठमाडौं, साउन ९ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि घर-घरमा तुलसीको विशेष पूजा-आराधना तथा चतुर्मासा व्रत सुरु भएको छ । परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको दल आज......

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका......