सिक्किममा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै पिएस गोले, ३२ मध्ये ३१ सिटमा जित हासिल

गान्तोक, जेठ २० । सक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ(पिएस गोले) दोस्रो कार्यकालका लागि प्रचण्ड बहुमत पाउनुभएको छ । सिक्किम क्रान्तिकारी मोर्चा विधानसभामा ३२ सिटमध्ये ३१ मा विजयी भएको हो । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाले राज्यमा......

भारतले रच्यो इतिहासः चन्द्रयान-३ चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण

काठमाडौं, भदौ ६ । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान-३ अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचेको छ । आज भारतको चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको हो । नेपाली समयअनुसार साँझ ६ बजेर......

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

काठमाडौं असोज २४ । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीका संस्थापक सिंहको सोमबार बिहान गरुग्राममा ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाजवादी पार्टीले......

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

काठमाडौं, असार २४ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आबेको स्वास्थ्य अवस्था गम्भीर......

उत्तर प्रदेशको दोस्रो कार्यकालका लागि योगीको सपथग्रहण

लखनऊ, चैत १४ । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथले मुख्य मन्त्रीको सपथग्रहण गर्नुभएको छ । उहाँले दोस्रो कार्यकालका लागि शुक्रबार सपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीसहित, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, भारतीय जनता......

उत्तराखण्डको मुख्यमन्त्रीमा धामी

देहेरादुन, चैत ११ । भारतको उत्तराखण्डमा पुनः पुष्करसिंह धामी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उत्तराखण्डमा हालै भएको विधानसभा चुनावमा धामी पराजित हुनु भए पनि पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । भारतीय कांग्रेसका युवा उम्मेदवार......

पञ्जावको नयाँ मुख्यमन्त्रीमा भगवन्द मान

चण्डिगढ, चैत ३ । पञ्जावको नयाँ मुख्यमन्त्रीका रुपमा भगवन्त मानले शपथ लिनुभएको छ । आम आदमीका पार्टी नेता मानले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँले खटकर गाउँमा एक समारोहबीच शपथ लिनुभएको......

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष, विश्व चकित पार्ने उपलब्धि

काठमाडौं, असार १८ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको बिहीबार ठिक सय वर्ष भएको छ । सन् १९२१ मा माओलगायत १२ जना नेताहरूले सांघाईमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । त्यो समयमा माओ २७......

बेनर्जी तेस्रो पटक मुख्यमन्त्री बन्दै

कलकता, वैशाख २० । पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको छ । पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफू पराजित भएपनि उहाँको दल टीएमसीले दुई सय १४ सीट जितेको छ......

भारतमा विविध कार्यक्रमबीच ७२औं गणतन्त्र दिवस मनाइँदै

नयाँ दिल्ली माघ १३ । भारतले आज ७२औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसका अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिंदैछ । विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ ।......