बलिउड नृत्य निर्देशक सरोज खानको निधन

काठमाडौं, असार १९ । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ७२ वर्षको उमेरमा कार्डियक अरेस्टको कारण मृत्यु भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।......

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स प्रतिबन्ध

काठमाडौं, असार १६ । भारतले टिकटकसहित ५९ चिनियाँ एप्स प्रतिबन्ध लगाएको छ । भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । टिक्टकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर,......

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृत्यु

काठमाडौं, असार ३ । भारतमा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको......

२० भारतीय सैनिक मारिएको भारतको पुष्टी

काठमाडौं, असार ३ । लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन् । एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो......

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

काठमाडौं, जेठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बइको बान्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै आत्महत्या गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । ३४ वर्षका उनले झुण्डिएर आत्महत्या......

बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको निधन

काठमाडौं, जेठ १९ । बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मिर्गौलामा सङ्क्रमण भएर सोमबार बिहान उनको मृत्यु भएको हो । ४२ वर्षीय वाजिद पछिल्लो ४ दिनदेखि मुम्बईको एउटा......

भारतमा मे ३१ सम्म लकडाउन

काठमाडौं, जेठ ५ । भारत सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लागु गरेको लकडाउन मे ३१ सम्म बढाउने घोषणा गरेको छ । यो भारतमा लागु गरिएको चौथो चरणको लकडाउन हो । चौथो चरणको......

भारतमा मे १७ (जेठ ४)सम्म लकडाउन

काठमाडौं, वैशाख १९ । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ (जेठ ४) सम्म लकडाउन हुने भारतिय सञ्चारमाध्यमले जनाएका छन् । भारतको गृह मन्त्रालयले शुक्रबार मे......

बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं, वैशाख १८ । बुधबार मात्रै अभिनेता इरफान खानलाई ५३ वर्षको उमेरमा गुमाएको बलिउडले आज बिहीबार दिग्गज अभिनेता ऋषि कपूरलाई गुमाएको छ । उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार ऋषि कपूरको निधन भएको हो......

भारतीय अभिनेता इरफान खानको निधन

काठमाडौं, वैशाख १७ । भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार निधन भएको भारतिय सञ्चार......