भारतको बिहारमा नितिश कुमार सातौं पटक मुख्यमन्त्री

काठमाडौं, मङ्सिर २ । भारत बिहारमा नितिश कुमार सातौं पटक राज्यको मुख्यमन्त्री बन्नुभएको छ । सोमबार राज्यपाल फागू चौहानसमक्ष शपथ लिनुभएको छ नितिशले ।उहाँको दलसँग राज्यको विधान सभामा तेस्रो दलको हैसियत रहेको छ ।......

भारतको बिहार राज्यमा नितिशकुमार फेरि मुख्यमन्त्री बन्दै

काठमाडौं, कार्तिक २६ । भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ । २४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको......

गायक एसपी बालासुब्रमण्यमको निधन

काठमाडौं आश्विन ९ । दक्षिण भारतीय तथा हिन्दी फिल्मका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा चेन्नईको एक अस्पतालमा निधन भएको छ । अभिनेता सलमान खानले अभिनय गरेका प्रायः फिल्मका गीतमा उहाँको स्वर सुन्न......

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं, भाद्र १५ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रणवका छोरा अभिजित......

सिक्किमको पत्रकारिताको भिष्मपितामह मानिने वरिष्ठ पत्रकार चन्द्रदास राईको निधन

सिक्किम, साउन २६ । सिक्किमको पत्रकारिताको भिष्मपितामह मानिने वरिष्ठ पत्रकार चन्द्रदास राईको ९६ वर्षको उमेरमा गान्तोकको तादोङस्थित आफ्नो निवासस्थानमा शनिबार निधन भएको छ । उहाँको निधनसितै सिक्किमको राजनैतिक, साहित्यिक, पत्रकारिता एक जिउँदो इतिहासको अन्त......

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

काठमाडौं, साउन २१ । अयोध्यामा राम मन्दिरको शिलान्यास भूमिपूजन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर ४४ मिनेटमा राम मन्दिरको शिलान्यास गरेका छन् । भूमिपूजनका लागि उनी वायुसेनाको विमानबाट अयोध्या पुगेका थिए......

अयोध्यामा आज राम मन्दिरको शिल्यानास हुँदै

काठमाडौं, साउन २१ । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज (बुधबार) राम मन्दिरको शिल्यानास हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास......

पाकिस्तानद्वारा नयाँ नक्सा जारी

काठमाडौं, साउन २१ । पाकिस्तानले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट पास गरिएको नयाँ नक्सामा जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ पाकिस्तानमा समेटिएको छ । मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारे......

लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट

काठमाडौं, साउन २१ । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्......

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुग्यो

काठमाडौं, साउन ८ । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतीय......