
अमर बानियाँ ‘लोहोरो’ गान्तोक सिक्किम, पहिला-पहिला कतिले क्रोना, करना, करोना र कतिले त करुणा भनेको पनि सुनियो, पछि पेपरहरू र रेडियो, टेलिभिजनले एकतारै सचेत, सतर्क र सुरक्षित रहनुलाई यसरी शिक्षित गर्दैगर्दा त अचेलहुँदी विश्वलाई......

काठमाडौं, वैशाख २ । भारतले ‘लकडाउन’ मे ३ (वैशाख २१ गते)सम्म बढाउने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्म लकडाउनको घोषणा गरेका हुन् । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै......

नयाँ दिल्ली, चैत १२ । भारतमा मंगलबार रातिबाट लागू हुनेगरी देशभर २१ दिन ‘लकडाउन’ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै २१ दिन लकडाउन गर्ने घोषणा गरेका हुन् । ‘आगामी २१......

नयाँ दिल्ली, चैत ७ । निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड दिइएको छ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो । फाँसी दिइएकामा......

एजेन्सी, पाकिस्तानको एक अदालतले सैनिक शासक जनरल पर्वेज मुर्शरफलाई मृत्युदण्ड दिने फैसला खारेज गरेको छ । गएको डिसेम्बर १७ पाकिस्तानको विशेष अदालतले मुर्शरफलाई देश द्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । सोमबार एक पाकिस्तानी......

एजेन्सी । भारतका १० केन्द्रीय ट्रेड युनियनले बुधबार (जनवरी ८) राष्ट्रव्यापी आमहड्तालको आव्हान गरेका छन् । भारत सरकारले लिएको जनविरोधी भनिएका नीतिविरूद्ध आमहड्ताल आव्हान गरिएको ट्रेड युनियनले जनाएका छन् । ट्रेड युनियन- इंटक, एटक,......

काठमाडौं, पुष १ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । पाकिस्तानको एउटा विशेष अदालतले सेना प्रमुखबाट, सैनिक शासकहुँदै आफैँलाई राष्ट्रपति घोषणा गरेका परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको......

एजेन्सी, मंसिर २४ । विश्व सुन्दरी (मिस युनिभर्स)को ताज यो वर्ष २६ वर्षीय अफ्रिकी युवती जोजीबिनी तुन्जीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त ताज चुम्न सफल भएकी हुन्......

काठमाडौं, मंसिर ५ । पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतबाया राजपाक्षेले पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियक्त गरेका हुन् । गत शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनबाट......

नयाँ दिल्ली, कार्तिक २३ । भारतको अयोध्यामा राम मन्दिर र बाबरी मस्जिदको विषयमा शताब्दी अघिदेखि चलिआएको विवादमा आज सर्वोच्च अदालतले फैसला सुनाएको छ । पाँच न्यायाधीशको संवैधानिक इजलासले फैसला सुनाएको हो । इजलासका अध्यक्ष......