कान्समा जुरी पुरस्कार जितेको ‘एलिफेन्ट्स इन द फग’ आजदेखि प्रदर्शनमा

काठमाडौं, भदौ १९ । शुक्रबार प्रदर्शनअन्तर्गत निर्देशक अभिनाशविक्रम शाहको डेब्यु फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । ७९औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको यो......

‘झिंगे दाउ २’को प्रचारमा नयाँ शैली, गाडीमा सिट कभर

काठमाडौं, भदौ १९ । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । चलचित्र प्रदर्शनमा दुई साता बाँकी रहँदा निर्माण पक्षले दर्शकमाझ प्रत्यक्ष पुग्ने उद्देश्यले प्रचारको नयाँ शैली......

ग्रीसमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गर्‍यो नेपाली कला-संस्कृति प्रस्तुत

काठमाडौं, भदौ १९ । ग्रीसमा नेपाली कला-संस्कृति गुञ्जिएको छ । नेपाली मौलिक कला, संस्कृति र लोकनृत्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली कला-संस्कृति प्रस्तुत गरेको हो । संस्थापक अध्यक्ष डा.आरसी कोइराला......

‘पार्वती’लाई दर्शकको साथ

काठमाडौं, भदौ १९ । सुरुवाती व्यापारिक सुस्तता र रसुवाको बाढीपहिरोको प्रभावलाई चिर्दै नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’ले घरेलु बक्स अफिसमा आक्रामक पुनरागमन गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन कमजोर व्यापार गरे पनि......

‘पेन्सन पट्टा’लाई ‘यू’ प्रमाणपत्र

काठमाडौं, भदौ १९ । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र पाएको छ । प्रमाणीकरणसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । दयाहाङ राईको मुख्य......

मंसिर पुग्यो ‘बाः एक योद्धा’, बाढीपीडितलाई दुई लाख एक हजार सहयोग

काठमाडौं, भदौ १६ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चलचित्र ‘बा: एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ । आर्टिस्टिक इन्टरटेन्मेन्ट परिवारले यही भदौ १९ गतेदेखि देशभर प्रदर्शन......

‘अब त लाहुरे आउँछ भनेर’ लिएर आए राम पाठक (भिडियोसहित)

काठमाडौं, भदौ १६ । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर माया-प्रेमको भावनाले भरिएको नयाँ तीज गीत ‘अब त लाहुरे आउँछ भनेर’ सार्वजनिक गरिएको छ । राधिका हमाल र पत्रकारसमेत रहनुभएका गायक रामप्रसाद......

काग तिहारको अघिल्लो दिनदेखि ‘माया भनेकै यस्तो होला’

काठमाडौं, भदौ १६ । अभिनेत्री रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन स्थगित गरिएको छ । भोटेकोशी–त्रिशूली बाढीका कारण मुलुकमा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै चलचित्रको प्रदर्शन मिति सारिएको हो ।......

अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

काठमाडौं, भदौ १६ । भोटेकोशी क्षेत्रमा आएको महाविनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । यही......

‘वीर गणेशमान’को प्रिमियर

काठमाडौं, भदौ १५ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नेपालका ‘लौहपुरुष’ सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक बलिदानमा आधारित नाटक ‘वीर गणेशमान’को मञ्चन सुरु भएको छ । शनिबार साँझ एक विशेष समारोहबीच यस......