
काठमाडौं, भदौ १५ । सामरी इन्टरनेशनलको आयोजनामा भएको ‘जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित फिनालेमा आयना राईले मुख्य उपाधि जित्नुभएको हो । २३ जना......

काठमाडौं, भदौ १४ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा १७ डिसेम्बर २०२६ मा आयोजना गर्ने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६......

ललितपुर, भदौ १३ । नेपाली साङ्गीतिक क्षेत्रको चर्चित ब्यान्ड ‘१९७४ एडी’ले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्यान्डले यस पटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा......

काठमाडौं, भदौ १२ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि चलचित्र ‘पार्वती’ देशव्यापी प्रदर्शनमा आएको छ । यसैबीच, चलचित्रप्रदर्शनको पूर्व सन्ध्या पारेर निर्माण पक्षले बिहीवार साँझ काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रवारदेखि प्रदर्शनमा आउने पार्वतीको......

काठमाडौं, भदौ १२ । हिमताल फुटेर भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुर्याएको जनधनको क्षतिप्रति विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका सिर्जनकर्मीले दुःख व्यक्त गरेका छन् । अप्रत्याशित रूपमा आएको बाढीबाट भएको मानवीय......

काठमाडौं, भदौ १२ । गीतकार संघ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । गीतकार संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाँध फुटेर......

काठमाडौं, भदौं ११ । रसुवा जिल्लामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति ‘परिवर्तन नेपाल’ले गहिरो दुःख व्यक्त गरेको छ । परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले शोक वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान......

काठमाडौं, भदौं ११ । यमन ग्लोबल म्युजिक अवार्ड-२०८३ का विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्डका लागि राष्ट्रिय, आधुनिक, पप, लोकदोहोरी तथा भाषाभाषी संगीतसँगै गायन, गीत लेखन, संगीत सिर्जना, मोडलिङ, वाद्यवादन,......

काठमाडौं, भदौं ११ । नेपाल चलचित्र कलाकार संघले तिब्बततर्फबाट आएको हिमपहिरोका कारण उत्पन्न बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष उत्तम केसीद्वारा जारी......

काठमाडौं, भदौ १० । अभिनेता निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को नयाँ टिजर मंगलबार सार्वजनिक गरिएको छ । टिजरमा निखिललाई आकर्षक तथा खतरनाक स्टन्टसहित फरक-फरक अवतारमा प्रस्तुत गरिएको छ । एक्सन र......