एउटै छानामुनि सम्पूर्ण छायाँकन गर्न सकिने अत्याधुनिक स्टुडियो सञ्चालनमा ल्याएको छु

  – बीबी फुयाँल, सञ्चालक, फुयाँल सुटिङ स्टुडियो पछिल्लो समयमा केमा व्यस्त हुनुहुन्छ  ? भरखरै भक्तपुरमा फुयाँल सुटिङ स्टुडियो सञ्चालनमा ल्याएको छु । मध्यपुर थिमीको राधे राधेनजिकै बोडेमा सञ्चलानमा ल्याएको यो स्टुडियोका विविध काममा नै......

माग्दा मिल्ने भए म आमालाई माग्थें-सुनिता गिरी 

प्रवासमा रहेर पनि नेपाली साहित्यमा अनवरतरुपले आफूलाई समर्पित गराइरहेकी साहित्यकार हुन्, सुनिता गिरी । चितवन, रत्ननगरमा जन्मिएर पाँचथर, फिदिमलाई कर्मघर बनाएकी उनी हाल हङकङमा कार्यरत छिन् । पछिल्लो समय विभिन्न साहित्यिक र सामाजिक सङ्घ–संस्थामा आबद्ध रहेर......

धार्मिक क्षेत्रका पण्डाहरुले धेरै अन्योलपूर्ण कार्य गरिरहेका छन्

  काठमाडौं, काँडाघारी निवासी सानुभाइ थापा ‘ॐ’ का अनुयायी । ‘ॐ’ शब्दका पुजारी । राष्ट्रवादी व्यक्ति । कुशल चिन्तक । अध्यात्म चेतनाका अनुकर्ता । समाजलाई रुपान्तरण गर्न सनातनीय पद्धतिहरुलाई अनुशरण गर्दै अनेक विचार, धर्म र संस्कृतिका व्यक्ति एवम् मान्यताहरुलाई......

संविधान संशोधनको माग सिमित टाउकेको मात्र माग हो– पिताम्बर तिम्सिना

पूर्व अनेरास्ववियुका केन्दीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पिताम्बर तिम्सिना पछिल्लो समय खेलकुद क्षेत्रको विभिन्न संघ–संस्थामा आवद्ध छन् । तेह«थुम जिल्ला खिम्ति हाल म्याङलुङ नगरपालिकामाजन्मिएका तिम्सिनाले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरु गरेका......

एक सफल कलाकारको मुख्य सम्पत्ती भनेको नै अवार्ड हो –  नायक नवराज श्रेष्ठ

    काठमाडौँ : “एकदिनको कुरा हो एकजना सिनियर दाईले मलाई सोध्नुभयो नवराज तिमी हिरो बन्ने हो ? मैले भने, दाई ! म हिरो बन्नको लागि त हजुरकोपछि लागेको नि ?मेरो जवाफपछि उहाँले मलाई......

आत्मविहिन कविताको आयु नै हुँदैन – चन्द्र रानोहोंछा

७ भदौ, २०३७ निर्मलीडाँडा–८, खोटाङमा जन्मनुभएका साहित्यकार चन्द्र रानोहोंछाले चौबन्दी किनिदिउला (गीतिएल्बम, २०५५), चिनो रुमाल (गीतिएल्बम २०५६), मनमा आँधी चलेपछि (गीतिसङ्ग्रह, २०६७), भाउजू लडेको भीर (कथासङ्ग्रह, २०६८), थिविया चराको गीत (कवितासङ्ग्रह, २०७१) जस्ता कृतिहरु......

मान्छेलाई उसको कामले चिनाउँछ

पुष्पराज पाण्डे अध्यक्ष, जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपाल जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपाल कस्तो संस्था हो ? जलसम्पदा तथा वातावरण संरक्षणको नामबाट नै थाहा पाउन सकिन्छ कि यो कस्तो संस्था हो भनेर । हाम्रो......

विदेशी ब्रान्डलाई विस्थापित गर्नु हाम्रो मुख्य उद्देश्य हो – मुकेशप्रसाद कुसहवा, चेयरमेन, नासो (एप्पल ब्रान्डी)

  नासो (एप्पल ब्रान्डी) बजारमा आएको कति भयो ? दुई वर्ष भयो । पहिला अरुकै थियो । हामीले लिएको चाहिँ दुई वर्षमात्र भयो । यो जडिबुटीबाट उत्पादित ब्रान्डी हो । यो पूर्ण अर्गानिक भएका कारण धेरैको रोजाइमा परेको छ ।......

नेपाली गीत सन्देशमूलक हुन्छन् –मोहम्मद वारिस खान, गायक

यहाँले हालै दर्शक÷स्रोतामाझ एल्बम ‘आगो र फूल’ ल्याउनुभएको छ । कस्तो पाइरहनु भएको छ प्रतिक्रिया ? हो, मैले गत महिना एक कार्यक्रमबीच एल्बम ‘आगो र फूल’ सार्वजनिक गरेको छु । त्यसलाई एउटा विशेष कार्यक्रमबीच विमोचित गरिएको थियो ।......

भाषाका सर्जकहरु सबै महान् छन्, नेपालमा होस् वा भारत

  नेपाली साहित्यमा अग्रहणी स्थानमा आउने नाम हो महेश प्रसाई । प्रसाईंका कविता जति सशक्त छन्, त्यत्तिकै उनले कलम चलाएका अन्य साहित्यिक कर्महरु पनि । नेपाल र भारतका थुप्रै सङ्घ–संस्थाबाट सम्मानित महेश प्रसाईंका अग्निको प्राग्भूमिमा, निसृत......