म गीत लेख्दिनँ, गीतले मलाई लेखाउँछ

वि.सं. २०१० पुस २१ गते सिन्धुलीको हतपतेमा डा. कृष्णहरि बरालको जन्म भएको हो । नेपाली गीत र गजल लेखनमा छुट्टै पहिचान बनाउन सफल वरिष्ठ साहित्यकार बरालका एक फूलः अनेक पत्र (२०५१), भाषा विज्ञान र नेपाली......

कमजोर लेखकभन्दा असल पाठकले साहित्यलाई हित गर्दछ

लामो समयदेखि विदेशमा रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहनुभएका डायस्पोराका चर्चित साहित्यकार कृष्ण बजगाईं बेलायतमा बसोवास गर्नुहुन्छ । लेखन, सङ्गठन, प्रकाशन र सम्पादनका माध्यमले करिब चार दशकदेखि अनवरतरुपले साहित्य सेवामा समर्पित साहित्यकार बजगाईंसँग मिलाप मासिकका......

अदृश्य शक्तिको देन छ मेरो साहित्य लेखनमा–अमर बानियाँ ‘लोहोरो’ 

सिक्किमको गान्तोकमा रहेर साहित्य सिर्जना गरिरहेका साहित्यकार हुन्– अमर बानियाँ ‘लोहोरो’ । आफ्नो बासस्थानको नाम ‘शब्दाश्रम’ नामकरण गरेर निरन्तर सिर्जनामा लागिपरेका छन् उनी । चन्द्र दुलाल र उनी प्रतिभा मिलनको परिकल्पनाकारवर्ग हुन्, जसले सिक्किमको साहित्यमा सुरूवात......

साहित्य लेखन भनेको डोरीमा पाइला चालेर हिँड्नुजस्तै हो- माया ठकुरी

वि.सं. २००४ सालमा भारतको लखनउमा माता देवी ठकुरी र पिता गम्भीरसिंं ठकुरीको कोखबाट जन्मिएकी माया ठकुरी नेपाली साहित्यको लोकप्रिय व्यक्तित्व हुन् । उनले २०२१ सालमा ‘आशा’ पत्रिकामा ‘बौलाही’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्राको प्रारम्भ......

बटरफ्लाईमा विभिन्न रङ्गहरु छन् – निर्देशक ओम प्रतिक

निर्देशक ओम प्रतिक गुरुङ बहुप्रतिभाशालि व्यक्ति मानिन्छन् नेपाली सिने क्षेत्रमा । चलचित्र तथा टेलिचलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक प्रतिकले ‘तिम्रो माया ९९ मेरो माया १००’, ‘फर्कि आउ’, ‘यो कथा हो तिम्रो मेरो’ जस्ता......

म धेरैलाई मन पराउँछु मलाई पनि धेरैले मन पराउँनुहुन्छ- डेभिड शंकर, गायक

डेभिड शंकर पछिल्लो समयमा चलचित्रको पाश्र्वगायनमा सक्रिय छन् । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चलको आइडलको उपाधि जितेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । ‘माई ड्रिम्स’, ‘इन्टिमेट’ र......

आफ्ना अनुभव र अभिव्यक्ति समाजका लागि उपयोगी होस् भन्ने हेतुले लेख्छु-श्रीओम श्रेष्ठ ‘रोदन’

वि.सं. २०१९ लक्ष्मीपूजाका दिन ललितपुर, झम्सिखेलमा आमा बेलकुमारी र बाबा शिवप्रसाद श्रेष्ठको माइलो सुपुत्रको रुपमा जन्मिनुभएका श्रीओम श्रेष्ठ ‘रोदन’ लेखन, सम्पादन, अभिनय, समाजसेवाजस्ता क्षेत्रमा सक्रिय हुनुहुन्छ । नेपाली साहित्यमा सुपरिचित र प्रतिष्ठित श्रीओमले नेपाली भाषा......

वर्षासँग सहज हुन्छ – निराजन प्रधान, मोडल/नायक

तपाईंलाई व्यस्त मोडल भन्दा हुन्छ नि, होइन ? अब काम गराइको हिसाबले व्यस्त नै छु भन्नुपर्ला । मैले भन्नुभन्दा पनि यहाँहरुले देखिरहेको कुरा हो, होइन र ? मोडलिङको भूतचाहिँ तपाईंमा कसरी चढ्यो ? मलाई नै थाहा छैन, ममा......

‘गोरे’ एक्शन, रोमान्टिक एवम् मनोरञ्जनात्मक चलचित्र हो– निर्देशक रामेशकुमार राई

पछिल्लो समयमा के गर्दै हुनुहुन्छ ? यो शुक्रबारदेखि देशभरका सिनेमाहलहरुमा मैले निर्देशन गरेको चलचित्र ‘गोरे’ प्रदर्शनमा आउँदै छ । अहिले यही चलचित्रका बारेमा आम दर्शकलाई जानकारी गराउने उद्देश्यले विभिन्न क्रियाकलापमा संलग्न छु । म......

संस्थालाई आर्थिकरुपमै बलियो बनाउँछु – सन्तवीर लामा

नेपाल पर्वतारोहण सङ्घको २७ औं वार्षिक साधारणसभाले अघिल्लो महिना आगामी तीन वर्षका लागि पर्यटन व्यवसायी एवम् संस्थाका उपाध्यक्ष सन्तवीर लामालाई चुनेको छ । लामा पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पालाई भारी मतले पछाडि पार्दै संस्थाको बागडोर सम्हाल्न सफल......