पोखरा महानगरपालिका-३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम बिस्फोट

पोखरा, मंसिर ९ । पोखरा महानगरपालिका-३३ का वडाध्यक्षको घरमा बम बिस्फोट भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा सोमबार (आज) बिहानै बम बिस्फोट भएको हो । बम बिस्फोटका कारण पोखराको बिरौटामा......

मोहम्मद अफताव आलमलाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता

रौतहट, कार्तिक १९ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले तीन वटा मुद्दामा ४५ वर्ष कैद सजाय तोक्न माग गर्दै......

मिलले ऊखुको भुुक्तानी नदिदा किसानहरु मर्कामा

प्रमोद सहनी, रौतहट, कार्तिक ९ । रौतहटको गरुडा नगरपालिका महम्मदपुर वडा नं. ४ अवस्थित श्रीराम सुगर मिल् लिमिटेड वि. स. २०५१ सालमा स्थापना भएको हो । त्यतिखेर मिल मालिकले किसानहरूलाई उत्साहित खुसी बनाउन सफल......

नक्कली नोट छाप्ने उपकरणसहित तीनजना पक्राउ

काठमाडौं, कार्तिक ४ । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन......

माछापोखरीबाट दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं, भाद्र २२ । काठमाडौँको माछापोखरीबाट प्रहरीले शनिबार दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएका विशेष टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।......

लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, एक जना घाइते

काठमाडौं, साउन २३ । काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो । गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ । स्वयम्भुस्थित......

कपिलवस्तुमा स्थानीय नेतामाथि गोली प्रहार

कपिलवस्तु, साउन १६ । कपिलवस्तुमा बिहीबार दिउँसो एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । शुद्धोधन गाउँपालिकाका रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ । वडा नं. ५ देवपुर......

सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा काभ्रेबाट एकजना पक्राउ

काभ्रे असार २३ । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ । बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ......

शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ

काठमाडौं, असार १३ । काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा तिखो हतियारले महिलालाई आक्रमण गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षिय सन्तोष कार्की रहेका छन् । उनले काठमाडौं र......

सम्राट सिमेन्ट उद्योगको ढलान भत्किदा दाङमा तीन जना मजदुरको मृत्यु, तीन घाईते

दाङ, जेठ ३२ । दाङको सम्राट सिमेन्ट उद्योगको ६ तला माथिको ढलान भत्किँदा तीन जना मजदुरको ज्यान गएको छ । दाङको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ६......