
काठमाडौं, फागुन २८ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ । बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा......

प्रमोद सहनी, रौतहट, माघ २३ । रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार दिउँसो तोडफोड गरेका हुन् ।......

गोरखा, माघ १७ । गोरखा नगरपालिका १० स्थित छेपेटारमा गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई आज......

काठमाडौं, माघ ९ । गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ उर्फ ‘दीपक मनाङ्गे’लाई पक्राउ परेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई कास्की प्रहरीले बिहीबार पोखराको......

काठमाडौं, पुष २४ । प्रहरीले नक्कली नेपाली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी समेत चार......

कपिलबस्तु, पुष १८ । नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कपिलबस्तु क्षेत्र नम्बर- ३ का सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा बिहिबार ज्यानमार्ने उद्योग अन्तरगत निवेदन दर्ता गरेसँगै......

काठमाडौं, पुष १२ । राप्रपाका केन्द्रिय सदस्य तथा अभिनेता श्याम मिश्राले प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले घरमै बोलाएर आफ्नो ज्यान लिने योजना बनाएको खुलासा गरेका छन । पुस ५ गते अपराह्नपख सासंद शाहले आफुलाई......

काठमाडौं, पुष ८ । महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट सोमबार १ सय २२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ......

कपिलवस्तु, पुष ६ । कपिलवस्तु स्थित आफ्नै घरमा बोलाएर कपिलवस्तु क्षेत्र नं ३का सांसद एवम् नेपाली काँग्रेसका नेता अभिशेष प्रताप शाहले गत चुनावमा राप्रपावाट कृष्णनगरका मेयरका उम्मेदवार एवम् भोजपुरी गायक तथा नेपाली चलचित्रका......

धनुषा, मंसिर २८ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालसहित ३ जनाको ज्यान गएको छ । उक्त विस्फोटमा परी अन्य ५ जना घाईते भएका छन्......