
काठमाडौं, जेठ १३ । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा साविकझैं गाडी चलेका छैनन् भने अघिकांश शैक्षिकसंस्था बन्द भएका छन् । यस्तै राजधानी बाहिरिने......

काठमाडौं, जेठ १२ । काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विष्फोटमा तीन जनाको मृत्यु भएको छ । सुकेधारामा भएको विस्फोटमा परेर दुई जनाको मृत्यु भएको हो भने अनामनगरमा एक जनाको मृत्यु भएको हो । घटनामा......

काठमाडौं, जेठ १२ । सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा ६ जना घाइते भएका छन् । सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय......

कपिलवस्तु, वैशाख १६ । कपिलवस्तुमा एक युवतीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो । मृतक सुनीताको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा......

काठमाडौं, फाल्गुन २९ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । मंगलबार राति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि......

ललितपुर, फाल्गुन ११ । शुक्रबार राति ललितपुरको नख्खुमा भएको बम विस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ । नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा......

कपिलवस्तु फाल्गुन ११ । कपिलवस्तुको वाणगंगामा गएराति एक महिलाको हत्या गरिएको छ । वाणगंगा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाअनुसार मृतक पौडेलको शरीरको निधार र......

काठमाडौं, उठान पृथ्वीनारायण शाहले ई. १७६८मा काठमाडौं उपत्यका जित्ने क्रममा कान्तिपुर जिती यसैलाई विजितराज्यको नयाँ राजधानी घोषणा एवम् गोर्खाको सट्टा यसैलाई ‘नेपाल’का रुपमा नयाँ देशको जग हालेको २५० वर्ष पुगेको छ । उता, आजको अमेरिका......

दाङ, मंसिर २८ । आगलागीमा परेर दाङको बंगलाचुलीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगो लाग्दा उनका ७ वर्षीय छोरा कृष्णबहादुर, ५ वर्षीया छोरी अस्मिता र......

काठमाडौं, मंसिर १४ । राजधानीमा धेरैलाई स्तब्ध बनाउने गरी बालकको अपहरणपछि हत्या भएको छ । गोंगबुमा होटल चलाउने प्रवीण कुँवरका ८ वर्षिय छोरा प्रयासको मंगलबार अपहरणपछि हत्या गरेका हुन् । अपहरण र हत्या गर्ने......