
काठमाडौं, साउन १९ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दुई साता स्थगित भएर यही साउन १४ गते बसको बैठक फेरि पाँच दिन स्थगित भएर आज बस्न लागेको हो । आज (मंगलबार)......

काठमाडौं, साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (साउन १८) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर तीन......

काठमाडौं, साउन १४ । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ......

काठमाडौं, साउन १४ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । सरकारले बिजनेस नदिएपछि गएको असार ३१ गते प्रतिनिधिसभाको......

काठमाडौं, साउन १३ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ मनाइँदैछ । ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुप्रति सम्मान प्रकट गर्दै विद्यालय, विश्वविद्यालय, धार्मिक संस्था......

काठमाडौं, साउन ९ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि घर-घरमा तुलसीको विशेष पूजा-आराधना तथा चतुर्मासा व्रत सुरु भएको छ । परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको दल आज......

काठमाडौं, साउन ८ । इलाम विकास समाजले इलाम जिल्लामा निरन्तर वर्षापछि आएको बाढी, पहिरो तथा भू-कटानका कारण भएको जनधन र भौतिक संरचनाको व्यापक क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै जिल्लालाई तत्काल विपद् संकटग्रस्त......

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका......

काठमाडौं, साउन ४ । फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि चुमेको छ । सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको......

काठमाडौं, साउन ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणाली थप सक्रिय बन्दै गएपछि आज (आइतवार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय......