यस्तो छ आजको मौसम

काठमाडौं, साउन २ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान......

प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित

काठमाडौं, असार ३२ । प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिनुभएको हो । बुधबारको......

निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं, असार ३० । निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरेको छ । सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्णय......

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी चलाउन रोक

चितवन, असार ३० । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ । सोमबार साँझ सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जनाएको हो । लगातार भएको भारी वर्षाका कारण मुग्लिन-नारायणगढ......

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । निगमका अनुसार साबिकको खुद्रा बिक्री......

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, असार १६ । जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) र भोलि (बुधबार) देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले दुई दिनअघि नै विशेष......

असार १५ अर्थात राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

काठमाडौं, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् ।......

आजको प्रतिनिधिसभाको बैठकमा यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असार १४ । आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित......

चिया उद्योग सञ्चालनमा

काठमाडौं, असार १२ । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका......

आज निर्जला एकादशी : तुलसीको बीउ रोप्‍ने पर्व

काठमाडौं, असार ११ । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज (बिहीबार) तुलसीको बीउ राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला......