
काठमाडौं, भदौ २ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ ९ गतेदेखि सुरु हुने......

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान ११ः३० बजे हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।......

काठमाडौं, साउन २८ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि आज (बिहीबार) स्वदेश फर्किँदै हुनुहुन्छ । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आज (बिहीबार) दिउँसो साढे १२ बजे थाई एयरमार्फत......

काठमाडौं, साउन २६ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग,......

काठमाडौं, साउन २५ । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा श्रद्धालुहरू पूजाआजा, व्रत तथा दर्शनका लागि पुगेका छन् । साउन महिनाका......

काठमाडौं, साउन २४ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने भएको छ । नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण मितिबारे......

काठमाडौं, साउन २३ । आठ राजनीतिक दलले शनिबार काठमाडौंमा अग्रगामी मोर्चा घोषणा गरेका छन् । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील......

काठमाडौं, साउन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाले ‘जय नेपाल पार्टी’ गठनको घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राणाले नवगठित पार्टीले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र......

काठमाडौं साउन २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको न्यूनतम भाडादर बढाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ......

काठमाडौं, साउन २० । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६-२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यही क्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल......