लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा

काठमाडौं, भदौ ९ । नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ । चलचित्र निर्माता तथा व्यवसायी भविष्य खड्का र......

ओमाहामा भूटनीज संयुक्त वार्षिक सम्मेलन हुँदै

✍️ अर्जुन प्रधान ओमाहा, नेब्रास्का  अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदायलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले ‘भूटनीज संयुक्त वार्षिक सम्मेलन-२०२६’ आगामी सेप्टेम्बर ११ देखि १३ सम्म अमेरिकाको नेब्रास्का राज्यस्थित ओमाहामा आयोजना हुने भएको......

चिनियाँ ब्याट्री निर्माता र नेपाली व्यवसायीबीच भेटघाट हुँदै

ललितपुर, भदौ  ८ । नेपालमा ब्याट्रीको प्रयोग र आयात बढ्दै गएको सन्दर्भमा चिनियाँ ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपाली आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुने भएको छ । ललितपुरस्थित एन्जल ट्रेड सेन्टरको......

जनसवालले मनायो २०औँ वार्षिकोत्सव

काठमाडौं, भदौ ७ । जनसवाल राष्ट्रिय दैनिकले प्रकाशनको २० वर्ष पूरा गरेको अवसरमा काठमाडौंमा विविध कार्यक्रमसहित २०औँ वार्षिकोत्सव मनाएको छ । समारोहमा मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकार, गैरआवासीय नेपाली......

नेपाल पर्वतारोहण संघलाई सम्मान

काठमाडौं, भदौ ५ । मनास्लु हिमालको पहिलो सफल आरोहणको ७०औँ वर्षगाँठका अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालस्थित जापानी राजदूतावासले नेपाल पर्वतारोहण संघ (एनएमए)लाई ‘एम्बासडर अवार्ड’ अर्थात् ‘राजदूत......

कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा

काठमाडौं, भदौ ४ । कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको उद्घाटन अभिनेत्री रेखा थापाले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा सेन्टरका सेवा, उद्देश्य तथा छाला र सौन्दर्यसम्बन्धी उपचार तथा......

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं, भदौ १ । आज घरको मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चनागरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको......

कांग्रेस संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आज, देउवा प्रमुख अतिथि

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान ११ः३० बजे हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।......

पाँच महिनापछि आज स्वदेश फर्किँदै देउवा

काठमाडौं, साउन २८ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि आज (बिहीबार) स्वदेश फर्किँदै हुनुहुन्छ । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आज (बिहीबार) दिउँसो साढे १२ बजे थाई एयरमार्फत......

स्वीकारोक्ति प्रसन्न दिवस : सिर्जना आदान-प्रदान

✍️ अर्जुन प्रधान काठमाडौं, २७ साउन स्वीकारोक्ति फाउण्डेशनले आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा स्वीकारोक्ति दर्शनसम्बन्धी दार्शनिक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीपछि साहित्यकारहरू चन्द्रागिरितर्फ प्रस्थान गरी ‘स्वीकारोक्ति प्रसन्न दिवस’ को ‘स्वीकारोक्ति प्रसन्न यात्रा’......