
काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज (सोमबार) बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री......

काठमाडौं, जेठ २५ । राष्ट्रिय पशुपक्षी अधिकार दिवसका अवसरमा शनिबार काठमाडौंमा मानव र प्राणीबीचको सहअस्तित्व, करुणा तथा पशुपक्षी अधिकारका विषयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । पशु अधिकारका क्षेत्रमा क्रियाशील काठमाडौं एनिमल्सको आयोजनामा सम्पन्न......

क्वालालम्पुर, जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशनले नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनले सन् २०२६-२०२८ कार्यकालका लागि केसीलाई सभापति,......

काठमाडौं, जेठ १६ । नेपालमा मार्शल आर्टका विभिन्न आत्मरक्षा विधालाई समेटेर सञ्चालन हुँदै आएको वर्ल्ड काता संघले नेपाल कराते महासंघको सदस्यता तथा सम्बन्धन प्राप्त गरेको छ । महासंघको सदस्यता प्राप्त गरेसँगै वर्ल्ड काता एसोसिएशन......

काठमाडौं, जेठ १६ । जापानमा रहेका उर्जाशिल नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यले जापानको हाकोनेमा भलिबल प्रतियोगिता गरिने भएको छ । नेपाल कल्याण समाज जापानको आयोजनामा जुन १६ मा हुन......

ललितपुर, जेठ १५ । बाह्रौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी सुरक्षा र स्वच्छताका क्षेत्रमा क्रियाशील संस्था ‘एक्स-पोज नेपाल’को आयोजनामा ललितपुरमा साइकल र्याली सम्पन्न भएको छ । महिला हिंसा न्यूनीकरण तथा सुरक्षित महिनावारीका क्षेत्रमा......

अर्जुन प्रधान अमेरिका, ८ जेठ । भुटानी-अमेरिकी शिक्षक तथा समुदाय अगुवा मित्र सुवेदी केन्टकी हाउस डिस्ट्रिक्ट-३० को डेमोक्रेटिक प्राइमरी निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले वर्तमान सांसद डेनियल ग्रोसबर्ग र उम्मेदवार क्यासी लाइल्सलाई पछि......

काठमाडौं, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा......

अर्जुन प्रधान जेठ १ । विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एकताबद्ध गर्दै नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापित एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले क्यानाडामा आफ्नो राष्ट्रिय शाखा विस्तार......

काठमाडौं, नुवाकोट, २८ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा ‘आठौं नुवाकोट साहित्य पदयात्रा-२०८३’ सम्पन्न भएको छ । नेपाली साहित्यको प्रवर्द्धन तथा स्थानीय पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको पदयात्रामा देशभरका स्रष्टाहरूको उल्लेखनीय सहभागिता......