
काठमाडौं, असार १३ । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ । शनिवार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम्बद्ध संघ-संस्थाका प्रतिनिधि, सामाजिक संस्थाका सदस्य तथा......

काठमाडौं, असार १३ । गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘लालीबजार’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले क्युएफएक्सअन्तर्गत भक्तपुर, सिभिल मल र......

काठमाडौं, असार १३ । आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण पक्षले शुक्रबार एकैसाथ पाँच पोस्टर सावएजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूको......

काठमाडौं, असार १३ । दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’ आगामी मंसिर १८ गतेदेखि रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार......

काठमाडौं, असार १३ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । सार्वजनिक......

काठमाडौं, असार १३ । निर्देशक एभरेष्ट सूर्य बोहराको आगामी चलचित्र ‘चमेलीको पोइ’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी १६ असोजदेखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक पोस्टरमा हास्य कलाकार नारायण......

काठमाडौं, असार १३ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कंगाल करोडपति’ मा अभिनेता मुकुन भुसाल मुख्य भूमिकाका लागि अनुबन्धित हुनुभएको छ । प्रविन आचार्यको प्रस्तुतिमा बन्ने यस चलचित्रमा अनुबन्धित भएपछि अभिनेता भुसालले......

काठमाडौं, असार १२ । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको चलचित्रको टिजर र पहिलो गीतले दर्शकबाट सकारात्मक......

काठमाडौं, असार १२ । दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी तथा टेलिचलचित्र ‘सीता’ की कलाकार समिया कार्की रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित हुनुभएको छ......

काठमाडौं, असार १२ । म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा वरिष्ठ संगीतकार संगीतरत्न शम्भुजित बाँस्कोटालाई ‘म्युजिक खबर दीर्घसाधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ । यही असार १४ गते हुने समारोहमा उहाँलाई नगद ५१ हजार......