एसिड प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं, साउन ९ । काठमाडौंको सीतापाइलामा बिहीबार बेलुका ८ बजेतिर ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेर एसिड......

सीतापाइलमा युवतीमाथि एसिड प्रहार

काठमाडौं, साउन ८ । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको हो । दही किन्न भनि डेराबाट......

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार

विराटनगर, साउन २ । उत्तरी मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार कार्यालयमै स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल......

सुस्मिता हत्या प्रकरणमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मकवानपुर, असार ३१ । सुस्मिता केसी थापा हत्या प्रकरणमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका......

सुस्मिताको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा सार्वजनिक, यसरी भयो हत्या

हेटौँडा, असार १५ । सुस्मिताको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा सार्वजनिक गरिएको छ । हेटौँडा-४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको......

सुस्मिता थापाको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धान

हेटौंडा, असार ७ । हेटौंडा उपमहानगरपालिका-४ की २२ वर्षीया सुस्मिता थापाको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृतावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको......

रुपन्देहीको गाईफार्ममा काम गर्ने पाँज जनाको हत्या

बुटवल जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० स्थित गंगादेवी गाईफार्ममा काम गर्ने पाँज जनाको हत्या भएको छ । सोमबार राति घरेलु हतियार प्रयोग गरी उनीहरुको हत्या भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको......

एक लाख घूस रकमसहित नुवाकोटका डिभिजन वन कार्यालय प्रमुख पक्राउ

नुवाकोट, वैशाख २७ । डिभीजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस सहित पक्राउ परेका छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको बेलामा पक्राउ गरेको हो । सूर्यगढीगाउँपालिका ५......

रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु

काठमाडौं, वैशाख १८ । रोल्पामा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको हो । प्रहरीका......

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर, चैत २६ । भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका-३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई उक्त फर्माले हातमा......