सहिमाको स्वरमा ‘यस्तै पोई परोस्’ (भिडियोसहित)

काठमाडौं, साउन १० । ‘यस्तै पोई परोस्’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । सहिमा श्रेष्ठको स्वर, युवराज काफ्लेको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गतिको......

छिन्नलता गीत पुरस्कारबाट स्रष्टाहरू सम्मानित

काठमाडौं, साउन १० । रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’बाट यस वर्ष वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा सम्मानित हुनुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ४४औँ छिन्नलता गीत......

लिम्बू गीत ‘युप्पारुङ्’सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन ९ । लिम्बू गीत ‘युप्पारुङ्’को भिडियो सार्वजनिक भएको छ । जेपिजे इन्टरटेन्ट्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियर गरिएको यस भिडियोले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक चर्चा बटुल्न थालेको छ । अमेरिकामा......

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं, साउन ९ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि घर-घरमा तुलसीको विशेष पूजा-आराधना तथा चतुर्मासा व्रत सुरु भएको छ । परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको दल आज......

शिव कैलाश कला मन्दिरको स्थापना दिवसमा कल्चरल डान्स शो

काठमाडौं, साउन ८ । शिव कैलाश कला मन्दिर प्रालिको २५औं स्थापना दिवसको अवसरमा आयोजित ‘ह्विज किड्स नेपाल कल्चरल डान्स शो-२०८३’ (पाँचौं संस्करण) सम्पन्न भएको छ । कार्यक्रममा २२ विद्यालयका करिब ३०० विद्यार्थीले २३ वटा......

इलाम विकास समाजद्वारा इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न माग

काठमाडौं, साउन ८ । इलाम विकास समाजले इलाम जिल्लामा निरन्तर वर्षापछि आएको बाढी, पहिरो तथा भू-कटानका कारण भएको जनधन र भौतिक संरचनाको व्यापक क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै जिल्लालाई तत्काल विपद् संकटग्रस्त......

अनेसासको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण

काठमाडौं, साउन ८ । २१३औं भानुजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास डिसी मेट्रो च्याप्टरको संयोजनमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अमेरिकाको भर्जिनियामा सम्पन्न भएको......

पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका......

नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’ मा मौसमी मल्ल (भिडियोसहित)

काठमाडौं, साउन ७ । नीता आचार्यको स्वर रहेको गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ सार्वजनिक भएको छ । एक समयकी चर्चित अभिनेत्री मौसमी मल्ल लामो समयपछि यो गीतको भिडियोमार्फत दर्शकमाझ आउनुभएको छ । मनु लोहोरूङ......

कलाकार कोपिला थापालाई आर्थिक सहयोग

काठमाडौं, साउन ७ । तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको प्रसिद्ध कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कलाकार कोपिला थापाको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि चलचित्र जाँचपास......