
काठमाडौं, साउन ७ । चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म आयोजना भएको ‘नेपाल एभरेष्ट फिल्म फेष्टिभल’ (नेपाली चलचित्र सप्ताह)मा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद......

काठमाडौं, साउन ६ । सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ को आवेदन खुला गरिएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया प्रारम्भ भएको जानकारी दिएको हो । आयोजकका अनुसार आवेदन......

सिड्नी, साउन ६ । ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६’ को नवौं संस्करण अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । आगामी १७ डिसेम्बर २०२६ मा हुने अवार्डका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी......

काठमाडौं, साउन ६ । आज ४४ औं बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदै छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४४ औं स्मृति दिवस आज......

✍️ अर्जुन प्रधान पिट्सबर्ग, पेन्सिलभेनिया, ६ साउन । बालबालिका र किशोरकिशोरीका लागि गर्मीयाम धेरैजसो खेलकुद, घुमफिर र विश्रामको समय हो । तर, पिट्सबर्गमा यसपटक त्यो समयलाई स्वीकारोक्ति फाउन्डेसनले नेतृत्व, अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको......

राभाङ्ला (सिक्किम) साउन ५ । नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य र......

काठमाडौं, साउन ५ । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन बिनाको धन-२’मा अभिनेत्री गौरी मल्ल अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले उहाँसँग लिखित सम्झौता गरेको हो । यसअघि सरोज खनाल,......

काठमाडौं, साउन ५ । चलचित्र ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । एभरेष्ट सूर्य बोहरा निर्देशित......

✍️ अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका, ५ साउन । नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था ‘साहित्य कला संगम’ ल्यानकास्टरले यही जुलाई २५, २०२६ मा आफ्नो लोकप्रिय काव्य शृङ्खला ‘मनदेखि मनसम्म’को आठौं संस्करण आयोजना......

ललितपुर, साउन ४ । मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बाले ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’को पहिरिनुभएको छ । लन्डन फेसन हाउसद्वारा आइतबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ‘क्राउन सेरोमनी’मा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य तथा......