
काठमाडौं, वैशाख ४ । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर......

काठमाडौं, चैत १३ । चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आज (शुक्रबार) रामनवमी पर्व मनाउँदै छन् । त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका......

काठमाडौं, चैत १२ । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैँ । देवीको पूजा उपासना गर्दै यो पर्व मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ हिन्दू धर्मावलम्बीहरूले......

काठमाडौं, चैत ७ । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज......

काठमाडौं, फागुन २४ । आज ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिला अधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै आएको छ । यस......

काठमाडौं, फागुन १९ । रङहरूको पर्व होली आज (मंगलबार) तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक......

काठमाडौं, फागुन १८ । रङ्गहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा......

काठमाडौं, फागुन १२ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै होलीको औपचारिक प्रारम्भ भएको छ । मंगलबार बिहान विधिवत् रूपमा चीर ठड्याएपछि यो वर्षको होली प्रारम्भ भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि......

काठमाडौं, फागुन ७ । आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति......

काठमाडौं, फागुन ६ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छ न्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको......