
काठमाडौं, साउन ७ । नीता आचार्यको स्वर रहेको गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ सार्वजनिक भएको छ । एक समयकी चर्चित अभिनेत्री मौसमी मल्ल लामो समयपछि यो गीतको भिडियोमार्फत दर्शकमाझ आउनुभएको छ । मनु लोहोरूङ......

काठमाडौं, असार २८ । चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौरा गीत ‘मन पर्ने मायालु’ सार्वजनिक गरिएको छ । गीतको शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ लोकगायक खड्ग गर्बुजाले विमोचन गर्नुभएको हो । सागर विरहीको शब्द,......

काठमाडौं, असार २८ । मानवता, स्वीकार्यता र निस्वार्थ प्रेमको भाव बोकेको गीतको भिडियो ‘मायाको मफलर’ सार्वजनिक गरिएको छ । सोलमन प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोले साना-साना दयालु व्यवहारले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन......

काठमाडौं, असार १२ । म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा वरिष्ठ संगीतकार संगीतरत्न शम्भुजित बाँस्कोटालाई ‘म्युजिक खबर दीर्घसाधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ । यही असार १४ गते हुने समारोहमा उहाँलाई नगद ५१ हजार......

काठमाडौं, असार ११ । दोलखा जिल्लाको प्राकृतिक सौन्दर्य, बालसखाको आत्मीयता र पारिवारिक संघर्षलाई समेटिएको नयाँ गीत ‘दोलखा सिंगटी’ सार्वजनिक गरिएको छ । दोलखा फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले दोलखाको मौलिक पहिचान र स्थानीय......

काठमाडौं, असार ६ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाको रूपमा गीत ‘आँखी झ्यालैमा’ सार्वजनिक गरिएको छ । वसन्त वित्यासी थापाको शब्द रचना रहेको गीतको लिरिकल भिडियो बेस्ट टोन म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको......

काठमाडौं, असार ३ । शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक गरिएको छ । ‘नसोच्नु म हारेर हार्नेछ माया, कसै न कसैले सिंगार्नेछ माया…’ बोलबाट सुरु हुने उक्त गजलमा नृपेश उप्रेतीको शब्द रचना तथा केशव......

काठमाडौं, असार ३ । चन्द्रकला प्रसाईंको शब्द रचना रहेको नयाँ गीत ‘मन खान्छ कटक्कै’ सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र राजन श्रेष्ठको स्वर, रिमेश थापाको संगीत, साहस शाक्यले संगीत संयोजन र चन्द्र चौधरीको......

काठमाडौं, जेठ ३१ । बिमला श्रीस र बाबुकृष्ण परियारको स्वरमा रहेको गीत लोकदोहोरी गीत ‘मलाय अन्त नजर नलाए’ सार्वजनिक गरिएको छ । शिवा कनौजे मगरको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको......

काठमाडौं, जेठ ३१ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तड क्षेत्रमा छायांकन गरिएको नयाँ गीत ‘चाहेर हुँदैन माया’ सार्वजनिक गरिएको छ । बझाङ, डोटी, अछाम र बाजुरा जिल्लाको संगमस्थल खप्तड क्षेत्रको प्राकृतिक......