क्षितिज कुलुङको ‘म्युजिक एजुकेसन’ विमोचन

काठमाडौं, जेठ १८ । संगीतकार क्षितिज कुलुङद्वारा लिखित पुस्तक ‘म्युजिक एजुकेसन’ काठमाडौंमा आयोजित एक विशेष समारोहबीच विमोचन गरिएको छ । बत्तीसपुतलीस्थित धुन कला केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा साहित्यकार श्रवण मुकारुङले पुस्तकको......

बाबुराम टन्डनको ‘एकाउन्टिङ मेनेजमेन्ट इन्फरमेसन टेक्नोलोजी’ लोकार्पण

काठमाडौं, माघ २८ । बाबुराम टन्डनद्वारा लिखित ‘एकाउन्टिङ मेनेजमेन्ट इन्फरमेसन टेक्नोलोजी’ पुस्तकको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त पुस्तकको लोकार्पण गरिएको हो । लेखक बाबुरामकै सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्पार्क......

उपन्यास ‘साढे ३ हत्या’ नयाँ आवरणसहित पुनः प्रकाशनमा

काठमाडौं, मंसिर ७ । समाजमा बढिरहेको आत्महत्याको गम्भीर विषयलाई लिएर तयार पारिएको उपन्यास ‘साढे ३ हत्या’ नयाँ आवरणसहित पुनः प्रकाशनमा आएको छ । सन् २०७६ मा बुद्ध जयन्तीको अवसरमा पहिलोपटक बजारमा आएको यो पुस्तकले......

राजेश हमालको ‘युगदेखि युगसम्म’

काठमाडौं, असौज २५ । नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै हमालले करिब......

मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण

काठमाडौं, असार ११ । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) को निबन्ध सङ्ग्रह ‘चैतन्यबोध’ लोकार्पण गरिएको छ । काठमाडौंमा भएको एक विशेष समारोहमा प्राडा. गोविन्दराज भट्टराईको प्रमुख अतिथ्यता र प्राडा. कुमारप्रसाद......

गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौं, माघ ८ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन......

तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

काठमाडौं, पुस २२ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म जारी दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख घिमिरे पठन संस्कृतिको विकासमा यस्ता......

पाठकमाझ खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’

काठमाडौं, पुस १८ । ‘चिकित्साका चौध तारा’ पुस्तक पाठकमाझ आएको छ । यसअघि ‘पाइला आफ्नै आफ्नै’ र ‘घुरको घुवाँ’ जस्ता कृति पाठकमाझ ल्याउनुभएको राजेश खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ बजारमा आएको हो ।......

‘दज्र्यु संलाप’ लोकार्पण

राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाद्वारा लिखित पुस्तक ‘दज्र्यु संलाप’ लोकार्पण सम्पन्न भएको छ । प्रा.डा. अरुण गुप्तो, डा. विन्दु शर्मा, फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक स्वयंले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको......