नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं, माघ २५ । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानले नेपाली लोकसंस्कृति तथा सुदूरपश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित......

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

काठमाडौं, माघ १३ । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरु उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी दुई पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र......

आदिवासी संगीत र चलचित्र अवार्डमा ३२ विधामा पुरस्कार वितरण

काठमाडौं, पुस १२ । तेस्रो राष्ट्रिय आदिवासी संगीत र चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको छ, जहाँ ३२ विधामा पुरस्कार प्रदान गरिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै अवार्ड समारोहको सुरुमा......

किराती र चौधरीलाई बेलायतको सम्मान तथा पुरस्कार अर्पण

काठमाडौं, मंसिर २३ । नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्र्धन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह-२०२५’ सोमबार काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न भएको छ । कार्यक्रमका......

नारी स्रष्टा समाजद्वारा सम्मान तथा पुरस्कार अर्पण

काठमाडौं मंसिर ३ । नारी स्रष्टा समाज, नेपालले वार्षिकोत्सवमा विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरेको छ । समाजले काठमाडौंमा एक कार्यक्रमबीच देशभरका २५ भन्दा बढी स्रष्टालाई विभिन्न पुरस्कार र सम्मान अर्पण गरेको हो ।......

बोर्डद्वारा १५ कलाकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार

काठमाडौं, कात्तिक २५ । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याउने १५ जना कलाकर्मीलाई सम्मान गरेको छ । बोर्डले सोमबार आफ्नै परिसर चाबहिलमा आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा......

एकल सांगीतिक कार्यक्रममा झुमे दर्शक, कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार प्रदान

काठमाडौं, कात्तिक २३ । कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२ गायक कमल विके निर्मोहीलाई प्रदान गरिएको छ । काठमाडौंमा शुक्रबार एक विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । ५१ हजार राशि रहेको सो पुरस्कार गायक......

‘परान’को एक लाख पुरस्कार घोषणा

काठमाडौं, कात्तिक ८ । यही कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ । चलचित्रले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो......

कमललाई कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार

काठमाडौं, कात्तिक ४ । गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार-२०८२’ यसवर्ष गायक कमल विक ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ राशि......

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौं, भदौ १५ । वर्ष २०८१ का लागि पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची......