
काठमाडौं, भदौ १५ । वर्ष २०८१ का लागि पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची......

ललितपुर, भदौ ८ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८२’ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । भाषा, कला,......

काठमाडौं, भदौ ६ । छायाँछबि क्रियशनद्धारा आयोजित १२ औँ संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागि......

काठमाडौं, साउन २९ । बडा दसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ गीतमा नृत्य प्रतियोगिता राखिएको छ छ । यो गीतमा......

काठमाडौं, साउन १६ । हेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर( १ चितवनले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ । पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त दुईसय तीन पुस्तकमध्येबाट पुरस्कार चयन......

काठमाडौं, साउन १२ । नेपाल भाषा साहित्यको प्रवद्र्धनमा क्रियाशील नेपाल साहित्य मन्दिरले यस वर्षको ‘जरिमैंया साखः लुमन्ति सिरपा’ सुलोचना मानन्धर धिताललाई र ‘कुमार साखः लुमन्ति हःपाः सिरपा’ विजयरत्न असंबरेलाई अर्पण गरेको छ । शनिबार......

भक्तपुर, साउन ८ । नेपालको ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा आधारित प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले यस वर्षको जरिमैंया साखः लुमन्ति सिरपा पुरस्कार साहित्यकार सुलोचना मानन्धर धिताललाई प्रदान गर्ने भएको छ । नेपालभाषा......

काठमाडौं, असार ३१ । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’मा निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बला’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ ।......

काठमाडौं, असार ४ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । उहाँलाई चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड समारोहमा उक्त सम्मान अर्पण गरिएको हो । सोमबार साँझ चाबहिलस्थित चलचित्र......

सिन्धुपाल्चोक, जेठ ३० । ख्यातिप्राप्त गायक तथा संगीतकार स्व.प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चार संगीतकर्मीलाई नगदसहित सम्मान गरिएको छ । उहाँकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले सम्मान अर्पण गरेको हो ।......