चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

काठमाडौं, असार ९ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा गठित कार्यदललाई दुई......

रास्वपा महाधिवेशन : यस्तो छ आज बन्द सत्रको कार्यतालिका

चितवन, असार ८ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्रका कार्यक्रमहरू सञ्चालन हुँदैछन् । आइतबारदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ । पार्टी महामन्त्रीले......

रास्वपा केन्द्रीय समिति बैठक चितवनमा

काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार भरतपुरको होटल एमिटीमा......

सातै प्रदेश सरकारले आज वार्षिक बजेट ल्याउँदै

काठमाडौं, असार १ । देशका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष ०८३/०८४ को वार्षिक बजेट ल्याउँदै छन् । कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन् । संविधानमा संघीय......

२५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध

काठमाडौं, जेठ २७ । सरकारले देशभरका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत उक्त निर्णय कार्यान्वयनमा ल्याएको......

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, जेठ २६ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका......

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, जेठ २५ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज (सोमबार) बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य......

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज (सोमबार) बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री......

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, जेठ १९ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा.......

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बजेट २१ खर्ब २४......