आज महाशिवरात्रि पर्व, शिवको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, फागुन ३ । आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर......

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा

काठमाडौं, फागुन । यही आइतबार मनाइने महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आराध्यदेव पशुपतिनाथ मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजन, साधुसन्त तथा दर्शनार्थीको आगमन बढ्न थालेको कोषले जनाएको......

महाशिवरात्रि ०८२ तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं, माघ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि ०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।......

आज स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौं, माघ १८ । हिन्दू धर्मावलम्बीहरूले एक महिना लामो स्वस्थानी व्रत आज (आइतबार) समापन गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक व्रत कथा पढ्ने र सुन्ने परम्परालाई निरन्तरता दिँदै आएका भक्तजनहरूले......

शहीद दिवस : विभिन्न कार्यक्रमबीच मनाइँदै

काठमाडौं, माघ १६ । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको......

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

काठमाडौं, माघ ९ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ......

आज सोनाम ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाउँदै

काठमाडौं, माघ ५ । आज माघ शुक्ल प्रतिपदा- तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ (घोडा वर्ग) को अवसरमा विशेष कार्यक्रम गरेर यो पर्व......

आज मकर संक्रान्ति तथा माघी पर्व र राष्ट्रिय योग दिवस

काठमाडौं, माघ १ । आज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै, आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ......

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं, पुस २७ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस......

एकमहिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि आरम्भ

काठमडौं, पुस १९ । आज (शनिबार)देखि स्वस्थानी व्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान......