
काठमाडौं, पुस १७ । आजदेखि अंग्रेजी नयाँ वर्ष २०२६ को शुभारम्भ भएको छ । यस अवसरमा विश्वभर विविध कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ । सन् २०२५ लाई बिदा गर्दै आजबाट नयाँ वर्ष......

काठमाडौं, पुस १६ । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा......

काठमाडौं, पुस १५ । आज तमु ल्होसार पर्व देशभरका गुरुङ समुदायले परम्परागत विधि, सांस्कृतिक कार्यक्रम र सामूहिक उत्सवका साथ भव्य रूपमा मनाइरहेका छन् । प्रत्येक वर्ष पुस १५ गते पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ......

काठमाडौं, पुस ६ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालसहित विश्वभर मनाइँदैछ । नेपालमा विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरी यो दिवसको महत्वलाई उजागर गरिरहेका छन्......

काठमाडौं, मंसिर २४ । आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा......

काठमाडौं, मंसिर १९ । आज विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका......

काठमाडौं, मंसिर १८ । उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही र ज्यापु दिवस जस्ता पर्व र दिवस परेका छन् । मंसिर शुक्ल पूर्णिमाको दिन किरात समुदायले उधौली पर्व मनाउने गर्छन् । यो पर्व किरात......

काठमाडौं, मंसिर १७ । आज ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष अर्थात् २०२५को अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा “Fostering Disability Inclusive Societies for Advancing Social Progress” भन्ने......

जनकपुरधाम, मंसिर ९ । प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन आज (मंगलबार) दिउँसो स्वयंवर गरिँदै छ । आज जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी नगर......

काठमाडौं, मंसिर ४ । आज विश्व बाल दिवस विविध कार्यक्रमबीच मनाइँदै छ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा......