तराई तथा मधेसमा आज होली मनाइँदै

काठमाडौं, चैत १ । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन......

रङहरूको पर्व होली आज पहाडी तथा हिमाली भूभागमा मनाइँदै

काठमाडौं, फागुन २९ । रङहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा......

आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, फागुन २४ । विविध कार्यक्रम गर्दै आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । आज विश्वभर यो दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी......

आज मगर एकता दिवस विविध कार्यक्रमगरी मनाइँदै, मगर बाहुल्य क्षेत्रमा स्थानीय विदा

काठमाडौं, फागुन १५ । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर बाहुल्यता रहेका देशका विभिन्न क्षेत्रमा यो दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदै छ । ती......

आज महाशिवरात्रि पर्व, शिवको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, फागुन १४ । आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर......

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं, फागुन ९ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो......

आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं, फागुन ७ । पहिलोपटक नेपालले लोकतान्त्रिक राज्य प्रणालीको सूर्योदय देखेको दिन आज । ००७ देखि अहिलेसम्म वर्षका हिसाबले ७४ वर्ष पूरा भएको छ । आज (बुधबार) ७५औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी......

माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं, माघ ३० । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर-घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित......

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, माघ २१ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ......

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, माघ १७ । आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै छ । सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ । मुसा, गाई,......