आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं, असार २२ । आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ । आज सनातन धर्मावलम्बीहरू आँगनमा तुलसी रोपी भगवान्......

असार १५ अर्थात राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

काठमाडौं, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् ।......

आज विश्व योग र संगीत दिवस विविध कार्यक्रमबीच मनाइँदै

काठमाडौं, असार ७ । आज अन्तर्राष्ट्रिय योग र संगीत दिवस विभिन्न कार्यक्रमबीच मनाइँदैछ । हरेक वर्षको जुन २१ तारिखमा विश्व योग र संगीत दिवस मनाउने गरिन्छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस......

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, जेठ २२ । आज विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । हरेक वर्ष ५ जुनमा विश्व......

गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ १५ । आज १८औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भई १८ वर्ष लागेको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ......

आज २५६९ औं बुद्धजयन्ती विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं, वैशाख २९ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औं जन्मजयन्ती आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल......

अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं, वैशाख १७ । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने......

विविध कार्यक्रमबीच आज २९औँ राष्ट्रिय चिया दिवस मनाइँदै

काठमाडौं, वैशाख १५ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ २९औँ राष्ट्रिय चिया दिवस मनाइँदै  छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ......

आज रामनवमी, श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौं, चैत २४ । चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आइतबार रामनवमी पर्व मनाउँदै छन् । त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा......

चैत्र शुक्ल अष्टमी : आज चैते दशैँ

काठमाडौं, चैत २३ । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैँ । देवीको पूजा उपासना गर्दै यो पर्व मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ हिन्दू धर्मावलम्बीहरूले......