तर्कसहित गीत सिर्जना गर्ने कोसिसमा हुन्छु – डम्बर बिकेल 

बेलबारी-३, करमडाँडा, मोरङमा जम्नघर भई हाल काठमाडौंलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लागिपरेका छन् साहित्यकार डम्बर बिकेल । नेपाली विषयमा दर्शनाचार्य (एम.फिल) सम्मको अध्ययन गरेका उनी अध्यापन पेशमा संलग्न रही आफ्ना साहित्यिक रचना स्रोता-पाठकमाझ पस्किरहेका छन् ।......

ब्राण्डलाई अझ उचाईमा पुर्‍याउने सोच छ – नील डेभिड

सेलिब्रेटी हेयरस्टाइलिस्ट नील डेभिड कटवाल चर्चित र लोकप्रिय हेयरस्टाइलिष्ट हुन् । काठमाडौंको काठमाडौं मलमा तीन सय स्क्वायर फिटबाट सलुनको सुरुवात गरेका नीलको यतिबेला हेयर एन्ड ब्युटी सलुन, ब्रान्च, फ्रेन्चाइजी, एकेडेमी र मेकअप स्टुडियोहरु नेपाल र......

हामीले उठाउँदै आएको ‘सिमानामा काँडेतार अभियान’को सार्थकता पाउँदै गएको छ – नवल खडका

विगत लामो समयदेखि खुला सिमानामा ‘काँडेतार अभियान’ चलाइरहनु भएको छ चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष, नायक तथा निर्माता नवल खडकाले । उहाँले उठाउदै आउँनुभएको ‘सिमानामा काँडेतार अभियान’ले अहिले सार्थकता पाउँदै गएको छ । यसै......

लोकतान्त्रिक पद्धती बचाउन नेपाली कांग्रेसको विकल्प छैन – डोल्मा तामाङ

नेपाल महिला सङ्घको केन्द्रीय सदस्य, नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एवम् प्रदेश नं. १ वाट प्रदेश सभाको समानुपातिक तर्फको प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहनु भएकी नेपाली काँग्रेस सोलुखुम्बुकी वौद्धिक......

सामाजिक भेदभावले नै मलाई कलम दियो – अमर बान्तु

‘म साहित्यकार अथवा लेखक थिइनँ तर हाम्रै समाजका रीति-कुरीति र भेदभावहरुले मलाई विश्वासका कलम दिए’ भन्ने सर्जक अमर बान्तुका थुप्रै गीत स्रोता-दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरु’ (केही गीत, केही......

साहित्य सृजनामा वैचारिक महत्व मानिसको मुटु र मस्तिष्क जत्तिकै हुन्छ –मुकुन्द पोखरेल

भक्तपुर, सिरुटारका स्थायी बासिन्दा मुकुन्द पोखरेल आफू बाँचेको समाज, राष्ट्र, अन्तर्राष्ट्रिय परिस्थिति एवं तत्जन्य घटना, परिघटना र परिवेशलाई आधार बनाएर साहित्य लेख्ने स्रष्टा हुनुहुन्छ । ‘कोमल मनका कठोर आवाजहरू’ र ‘अन्तरद्वन्द्वका जावरभाटा’ नामक दुई......

सिर्जना या कृति व्यत्तिको बौद्धिक परिचय हो – किरण टी लिम्बू

सानो छँदादेखि नै नेपाली साहित्य गीत-लेखनमा कलम चलाएका किरण टी लिम्बूले अहिलेसम्म आउँदै थुप्रै साहित्य रचना गरेका छन् । उनको स्रोता/दर्शकमाझ आएको पछिल्लो कृति हो- भावनाका फूलहरू ३ । आफूलाई खासमा गजलकार भन्न पनि रुचाउने लिम्बुको......

चलचित्रमा नृत्य कार्यशालाको अन्तिम तयारीमा छौ – वसन्त श्रेष्ठ अध्यक्ष, नेपाल चलचित्र नृत्य सङ्घ

नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले यही असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक......

जुनसुकै विषयमा मुटुको गाँठो फुकाएर लेख्न बसे नि हृदय पुलकित हुन्छ- सुरेश घिमिरे ‘निश्चिन्त’

वि.सं. २०३८ सालमा ‘खेलाडी हुँ खेलाडी हुँ…’ बोलको गीतबाट नेपाली गायन क्षेत्रमा आफूलाई होमेका सुरेश घिमिरे ‘निश्चिन्त’ अहिलेसम्म आइपुग्दा थुप्रै गीतमार्फत् स्रोता/दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका छन् । काठमाडौंको डाँछी गाविस, वडा नं. ९,......

बिग डाटा एनालिटिक्स जर्नालिजमको भविष्य बन्दै छ – अनिता सिलवाल

कलाकारिताबाट व्युटी प्याजेन्ट हुँदै अनिता सिलवालको पत्रकारिता यात्रा अनुभव निकै प्रेरणादायी छ । सानैदेखि परिचित छवि बनाएकी सिलवाल अहिले अमेरिकामा रहेर पनि पत्रकारितालाई निरन्तरता दिइरहेकी छन् । सिलवाल हाल आफ्नो अध्ययन पूरा गर्ने क्रममा छिन् । साथै,......