
काठमाडौं, वैशाख १८ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको......

काठमाडौं, वैशाख १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय......

काठमाडौं, वैशाख १६ । आइसिसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले आज (बुधबार) ओमानसँग खेल्दैछ। प्रतियोगिता विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आठ टिम सहभागी प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ......

काठमाडौं, वैशाख १२ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउने कार्य आज (शनिबार) बिहानदेखि सुरु गर्ने भएको छ । प्रशासनका अनुसार नदीको प्राकृतिक बहावमा असर......

काठमाडौं, वैशाख ८ । वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शंकर गिरिले नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि साधनारत माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गिरिले......

काठमाडौं, वैशाख ६ । मध्यपूर्व लक्षित नयाँ श्रम स्वीकृति रोकिँदा अन्तिम चरणमा पुगेका हजारौँ नेपाली कामदार अलपत्र परेका छन् । यस्तो अवस्थामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले भिसा प्राप्त गरिसकेका सात......

काठमाडौं, वैशाख २ । देशभर आज (वैशाख २ सोमबार)देखि दोस्रो आर्थिक गणना हुँदैछ । राष्ट्रिय तथ्यांक कार्यालयले गणनाका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्यांक......

काठमाडौं, चैत २९ । बालबालिकाको समग्र विकासलाई लक्षित गर्दै विद्यानन्द पब्लिक स्कूलले निःशुल्क ‘स्प्रिन्ङ क्यापआयोजना गर्ने भएको छ । विद्यालय प्रशासनका अनुसार क्याम्पको मुख्य उद्देश्य बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता तथा व्यवहारिक सीपको विकास गराउनु हो......

काठमाडौं, चैत २१ । पर्यावरणीय सभ्यता कायम नगरी दीगो विकास सम्भव नहुने भन्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सारेको अवधारणा विश्वव्यापी रूपमा लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । ‘फ्रेन्ड्स अन द क्लाउड :......

काठमाडौं, चैत २१ । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित हुनुभएको छ । आङदोर्जी लामा(एडी लामा)लाई पराजित गर्दै कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको हो । पाण्डेले पाँच सय १४......