नयाँ संस्करणको मिसेस् नेपालका लागि आवेदन खुला

काठमाडौं, साउन ६ । सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ को आवेदन खुला गरिएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया प्रारम्भ भएको जानकारी दिएको हो । आयोजकका अनुसार आवेदन......

द मिसेस नेशनल सिजन-४को उपाधि पूजालाई

काठमाडौं, असार १ । राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल सिजन-४’ को उपाधि पूजा साहले जित्नुभएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ग्राण्ड फिनालेमा साहले मुख्य उपाधि चुम्नुभएको हो । क्रिजोना......

सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’को नयाँ संस्करण हुँदै

काठमाडौं, जेठ २५ । दक्ष इन्टरनेशनलले ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को नयाँ संस्करण घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यस वर्षको......

‘म्यान अफ द वर्ल्ड’मा प्रकाश

काठमाडौं, जेठ १४ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गर्नुभएको छ । प्रतियोगिता......

प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनलमा छानिए चार विजेता

काठमाडौं, वैशाख २१ । एउटै स्टेजमा एकसाथ चार विजेता छानिएका छन् । १५औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर बालक र बालिका गरेर एकसाथ चार विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर......

मिसेज भोग नेपाल सीजन-३का विजेता घोषणा

ललितपुर, फागुन १४ । सगून ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन–३ को सम्पन्न ग्राण्ड फिनालेमा नौ जना विजेता घोषणा भएका छन् । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित फिनालेमा २१ जना......

शुभेच्छालाई मिसेस नोबेल नेपालको ताज

काठमाडौं, फागुन १३ । मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले जित्नुभएको छ । सोमबार राजधानीस्थित ज्यापु एकेडेमीमा आयोजित ग्राण्ड फिनालेमा उहाँ विजेता घोषित हुनुभएको हो । हिमालयन मुमिजद्वारा आयोजित विवाहित महिलाहरूको राष्ट्रियस्तरको......

‘मिस इको इन्टरनेशनल २०२६’मा सेजलले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं फागुन ९ । इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने हुनुभएको छ । ग्रीन आर्ट मिडियाले सेजललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्याउँदै......

‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को नयाँ संस्करणका लागि आवेदन आह्वान

काठमाडौं, फागुन ६ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिको आयोजनामा ब्युटिसियनहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि विगत आठ वर्षदेखि आयोजना हुँदैआएको सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ को सिजन ८ को फारम......

सञ्जु भट्टले मिसेस वर्ल्ड-२०२६ मा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं, पुस २४ । विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२६ मा नेपालबाट सञ्जु भट्टले प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता यही जनवरी २२ देखि ३० सम्म संयुक्त राज्य अमेरिकाको लस भेगासमा......