
काठमाडौं, साउन ४ । एभरेष्ट नेपाल कल्चरल ग्रुप (ईएनसीजी) फ्रान्सको सैंट-मैक्सनमा आयोजित ३८औं अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागी भएर स्वदेश फर्किएको छ । संस्थापक अध्यक्ष डा.आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको टोलीले मेलामा नेपाली लोक......

अर्जुन प्रधान, असार १६ । देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित हुनुभएको छ । भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै उहाँलाई विशेष सम्मान प्रदान गरिएको......

काठमाडौं महाविहार संघले नुवाकोटस्थित ऐतिहासिक धार्मिक स्थलहरूको स्थलगत अवलोकन भ्रमण गरेको छ । नेपाल मण्डल काठमाडौं तथा अन्य क्षेत्रमा रहेका सम्पदा, बहाल-बहिहरूको संरक्षण-सम्बर्द्धन र शाक्य वंशको उत्पत्ति, ऐतिहासिक तथ्य तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्ने......

काठमाडौं, पुस १५ । आज तमु ल्होसार पर्व देशभरका गुरुङ समुदायले परम्परागत विधि, सांस्कृतिक कार्यक्रम र सामूहिक उत्सवका साथ भव्य रूपमा मनाइरहेका छन् । प्रत्येक वर्ष पुस १५ गते पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ......

लिस्बोन (पोर्तुगल), असोज २३ । विश्वभर छरिएका नेवाः समुदायलाई एकताबद्ध गर्दै भाषा, संस्कृति, कला, परम्परा र पहिचानलाई सबल बनाउन वर्ल्ड नेवाः अर्गनाइजेशन पोर्तुगल च्याप्टरले म्ह पूजा तथा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ......

काठमाडौं, साउन ३१ । चन्द्रागिरि-९, मच्छेगाउँमा वार्षिक रूपमा आयोजना हुँदै आएको लाखे नाच यस वर्ष पनि आयोजना हुने भएको छ । यस कार्यक्रमले युवाहरूलाई आफ्नो मौलिक कला र संस्कृति प्रत्यक्ष अनुभव गराउने उद्देश्य राखेको......

काठमाडौं, साउन २१ । किर्गिस्तानको चोल्पोन अटे शहरमा सम्पन्न विश्व परम्परागत संस्कृति तथा संगीत मेलामा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले नेपालको सांस्कृतिक पहिचान झल्किने गौरवपूर्ण प्रस्तुति दिएको छ । किर्गिस्तानको मन्त्रिपरिषद् तथा संस्कृति मन्त्रालयको निमन्त्रणामा......

काठमाडौं, असार १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भत्तपुरले यही असार २७ बाट रिलिज हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विद्यालयका बालबालिकालाई देखाउन विद्यालयहरूलाई आव्हान गरेको......

काठमाडौं, जेठ ४ । विलबहादुर थिङ नेपाली फेशन डिजाइनका क्षेत्रमा आफ्ना क्रियसनमार्फत धेरैको रोजाइमा रहन सफल नाम हो । काभ्रेको साविक डाडागाउ गाउँ विकास समिति हाल खानिखोला गाउँपालिका ३ का विलबहादुर काठमाडौंलाई कर्मथलो बनाएर......

काठमाडौं, वैशाख २२ । आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ सम्पन्न भएको छ । ‘नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया नेपाल......