भदौ ३० मा हुने भनिएको ‘जिनियस म्युजिक अवार्ड’ स्थगन

काठमाडौं भदौ २७ । छैटौं संस्करणको ‘जिनियस म्युजिक अवार्ड’ तत्कालका लागि स्थगन गरिएको छ । देशको वर्तमान परिस्थितमा जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यही भदौ ३० गते हुन गइरहेको यो अवार्ड......

छैठौं ‘जिनियस म्युजिक अवार्ड-२०८१’ मनोनयन सार्वजनिक

काठमाडौं, भदौ १९ । नेपाली कला, भाषा र सांगीतिक क्षेत्रमा सक्रिय प्रतिभालाई सम्मान तथा प्रोत्साहन गर्दै जिनियस म्युजिक प्रा.लि.ले छैठौं संस्करणको ‘जिनियस म्युजिक अवार्ड-२०८१’ आयोजना गर्ने भएको छ । संस्थाको स्थापनाको १०औं वर्ष पारेर......

चौथो म्युजिक खबर तीज अवार्ड : लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान

काठमाडौं, भदौ ६ । यो वर्ष तीजको अवसरमा बजारमा आएका १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौंमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ आयोजना गरिएको छ । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान......

‘१२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं, भदौ ३ । ‘१२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक तथा अध्यक्ष शान्तिप्रियका अनुसार तीजका अवसरमा श्रष्टा तथा सर्जकहरूलाई प्रोत्साहन दिने, मौलिक गीतसंगीतलाई सम्मान......

छैटौं संस्करणको ‘जिनियस म्युजिक अवार्ड’ हुँदै

काठमाडौं, साउन १३ । नेपाली संगीतको प्रवद्र्धन र स्रष्टाको सम्मानका लागि ‘छैटौं जिनियस म्युजिक अवार्ड-२०८१’ आगामी भदौमा आयोजना हुनेभएको छ । जिनियस डिजिटल म्युजिक प्रा.लि.ले स्थापना दशक पार गरेसँगै २०७६ सालदेखि नियमित रूपमा आयोजना......

नयाँ संस्करणको म्युजिक खबर तीज अवार्डका लागि गीत दर्ता खुला

काठमाडौं, साउन १० । चौथो संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्डका लागि गीत दर्ता खुला गरिएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति र शुभकामना मिडिया सोलुसनको आयोजनामा हुने नयाँ संस्करणका लागि तीज गीत दर्ता......

तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै

काठमाडौं, साउन २ । छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डको १२औँ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ......

‘क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करणमा स्रष्टा, सर्जक सम्मानित

काठमाडौं, असार २५ । ‘क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करणमा स्रष्टा, सर्जकलाई सम्मानित गरिएको छ । समारोहमा सम्मानसँगै २३ विधामा अवार्ड वितरण गरिएको हो । काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न अवार्डमा गीतसंगीतका......

‘नेशनल म्युजिक अवार्ड २०८१’मा कुमा र दुर्गेश सहितको कन्सर्ट

काठमाडौं, असार २१ । रेडियो कान्तिपुरले आयोजना गर्ने प्रतिष्ठित ‘नेशनल म्युजिक अवार्ड २०८१’ यही असार २८ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्य रूपमा सम्पन्न हुने भएको छ । यो अवार्ड समारोहमा १४ विधामा पुरस्कार......

प्रियसी सिल्भर म्युजिक अवार्डको चौथो संस्करणको नोमिनेशन सार्वजनिक

काठमाडौं, असार ३ । चौंथो प्रियसी सिल्भर म्युजिक अवार्ड-२०२५’ को उत्कृष्ट पाँच नमोनेशन सार्वजनिक गरिएको छ । काठमाडौं मा आयोजित एक कार्यक्रमबीच  चौंथो प्रियसी सिल्भर म्युजिक अवार्ड-२०२५’ को उत्कृष्ट पाँच नोमिनेसन सार्वजनिक गरिएको हो......