काठमाडौं,
भदौ ३ ।
‘१२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक तथा अध्यक्ष शान्तिप्रियका अनुसार तीजका अवसरमा श्रष्टा तथा सर्जकहरूलाई प्रोत्साहन दिने, मौलिक गीतसंगीतलाई सम्मान गर्ने र सांस्कृतिक धर्मप्रति प्रेरित गराउने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको छ । ‘हामी यो अवार्डलाई केवल मनोरञ्जनको रूपमा होइन, संस्कृति संरक्षण र प्रवर्द्धनसँग जोडेर अगाडि बढाइरहेका छौं’, अध्यक्ष शान्तिप्रियले बताउनुभयो ।
अवार्ड यही भदौ ६ गते काठमाडौंमा एक विशेष कार्यक्रमबीच सम्पन्न हुनेछ । तीजका अवसरमा निर्माण भएका तथा अवार्डमा सहभागिता जनाएका सम्पूर्ण सर्जक र कलाकारहरूलाई आयोजक संस्थाले सांस्कृतिक योगदानका लागि आभार व्यक्त गरेको छ । बदलिंदो समय, चुनौती र लगानीको सीमितता हुँदाहुँदै पनि प्राप्त सहभागिता र गीतहरूका लागि आयोजकले सम्पूर्ण श्रष्टालाई साधुवाद प्रकट गरेको छ ।
उत्कृष्ट पाँच मनोनयन
उत्कृष्ट तीज गीत एरेन्जर
१. श्यामश्वेत रसाइलि : न त बने हिरोइन
२. सञ्जय श्रीपाल : शिरफूल हरायो रे
३. पवन विश्व : नजीक नजीक सरन
४. विपिन आचार्य : आइपुग्यो तीज
५. नरेन्द्र वियोगी : बामरी बसायो
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. कुमार राना : बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल : मैदानै थर्कियो
३. खड्ग बाजुराली : कट्टि कट्टि
४. विपिन आचार्य : उडायो रिवन
५. मनोज परियार : तीजका गीत कस्ता
उत्कृष्ट तीज गीत छायांकार
१. सरोज शाही : मैदानै थर्कियो
२. बुद्ध थापा : तीज आयो साथी संगी
३. आर डी दुलाल : उडायो रिवन
४. नवराज उपे्रति : बामरी बसायो
५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का
उत्कृष्ट तीज गीत सम्पादक
१. अमृत चापागाई :कट्टि कट्टि
२. राजेश कुमार : छम छम नाचे
३. नवीन घर्ति मगर : काली पसम कि-२
४. मिलन विश्वकर्मा :तीज आयो साथी संगी
५. सुजन कोइराला : चोली फाटेको
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राजन अधिकारी : न त बने हिरोइन
२. शंकर बि. सी : साईली छोरी
३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज
४. भुवन के पोखरेल : माईत बरीलै
५. जि वी चिरन : सासुको तीज
उत्कृष्ट तीज गीत मोडल (महिला)
१. यशु भट्टराई : माईत बरीलै
२. निरुता शाही : कट्टि कट्टि
३. नीति शाह : मलाई क्या माया
४. स्मारिका ढकाल : काली पसम कि-२
५. अञ्जलि अधिकारी :चोली फाटेको
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सञ्जय विश्वकर्मा : धोको फेर मायालु
२. सुनील क्षेत्री : मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल : बामरी बसायो
४. केशव राज भट्ट :तीज आयो साथी संगी
५. श्रीजन बराल ऋषि : कट्टि कट्टि
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. गम्भीर बिष्ट : बामरी बसायो
२. नीतिन चन्द : सोच सोच
३. जेरी भण्डारी : काली पसम कि -२
४. श्रीजन बराल ऋषि : कट्टि कट्टि
५. शंकर बि. सी : साईली छोरी
उत्कृष्ट तीज गीत शब्द
१. डि पी खनाल :किन्दिने हो कल्ले
२. जनक रावल: तीज आयो साथी संगी
३. नेत्र अर्याल : मलाई हेरी हेरी
४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता
५. शुष्मा देवकोटा : बिन्दुली टिका
उत्कृष्ट मौलिक तीज गीत शब्द
१. सुनिल कुमार शर्मा : मलाई क्या माया
२. नेत्र अर्याल : मलाई हेरी हेरी
३. लोक राज अधिकारी : ए नि बरिलै
४. याम प्रसाद निउरे : चोली फाटेको
५. पे्रम सापकोटा सोनु : काली पसम कि-२
उत्कृष्ट तीज गीत लय
१. विपिन घिमिरे : ए नि बरीलै
२. भावना आचार्य : सोच सोच
३. पवन विश्व: नजिक नजिक सरन
४. रुपक डोटेल : सासुको तीज
५. जनक रावल : तीज आयो साथी संगी
उत्कृष्ट मौलिक तीज गीत लय
१. राम कुमार नेपाली : साईली छोरी
२. विपिन आचार्य : चा.दी काटी
३. पवन रानाभाट : मलाई क्या माया
४. दीपक शर्मा : किन्दिने हो कल्ले
५. योगेश काजी : मलाई हेरी हेरी
उत्कृष्ट तीज दोहोरी गीत गायक
१. रामकुमार नेपाली : साईली छोरी
२. रामचन्द्र काफ्ले : सोच सोच
३. सञ्जय श्रीपाल : मैदानै थर्कियो
४. खुमन अधिकारी : माईत बरीलै
५. रुपक डोटेलl:सासुको तीज
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. सुजाता के.सी : सासुको तीज
२. मिना वेलवासे :माईत बरीलै
३. अस्मिता अधिकारी : मैदानै थर्कियो
४. भावना आचार्य : सोच सोच
५. देवीका के.सी : साईली छोरी
उत्कृष्ट तीज गीत युगल गायन
१. शिला विष्ट\राधिका भण्डारी : ए नी बरीलै
२. अञ्जीला गौचन\हेमा पुन मगर : चांदी काटी
३. नम्रता तामाङ\बवी नेम्वाङ लिम्बु\निलम रोक्का कार्की : किन्दिने हो कल्ले
४. सुनितामी परियार\संगीता परियार : सिउदोमा सिन्दुर
५. समिक्षा अधिकारी\सुधा रत्न : शिरफुल हरायो रे
उत्कृष्ट तीज गीत गायिका
१. लक्ष्मी मल्ल : तीजका गीत कस्ता
२. सरिता भारती : नाच्न दे
३. जुनु गौतम : आइपुग्यो तीज
४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो
५. पुजन काफ्ले : छड्के तिलहरी
उत्कृष्ट मौलिक तीज गीत गायिका
१. माण्डवी त्रिपाठी : उडायो रिवन
२. रेखा शाहा : मलाई क्या माया
३. ज्योति मगर : मलाई हेरी हेरी
४. निशा के.सी : चोली फाटेको
५. शान्ति श्री परियार : काली पसम कि-२






