नित्याशिवा र शंकर सौगातको स्वरमा ‘कैलाशबासी भोलेनाथ’ (भिडियोसहित)

काठमाडौं, साउन १४ । नित्याशिवा र शंकर सौगातको स्वर र अभिनयमा तयार पारिएको शिव भजन ‘कैलाशबासी भोलेनाथ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो भजन नेपाली मूलधारका परम्परागत भजनहरूभन्दा फरक......

श्रावणको भक्तिपूर्ण सुरुवात : फुलारा-बजगाईको ‘जाउँला कैलाशैमा’ (भिडियोसहित)

काठमाडौं, साउन १ । भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईको स्वर, संगीत तथा एरेञ्जमा तयार शिव भजन ‘जाउँला कैलाशैमा’ सार्वजनिक भएको छ । साउन महिना आरम्भसँगै सार्वजनिक गरिएको यस भजनले भगवान् शिवप्रति श्रद्धा र......

सागर र बबिनाको स्वरमा ‘मनमा बसाएर राम’ (भिडियोसहित)

काठमाडौं, चैत २४ । ‘मनमा बसाएर राम’ भजन रामनवमीको पूर्वसन्ध्यामा सार्बजनिक भएको छ । बबिना भट्टराई र सागर अधिकारी ‘शरद’ को स्वर, बबिनाकै शब्द एवम् सङ्गीत र विनोद कुमार भुजेलको ऐरेञ्ज रहेको भजनको भिडियो......

बाल गायिका सुदेशना शाक्यको स्वरमा ‘ॐ नम: शिवाय:’ (भिडियोसहित)

काठमाडौं, फागुन १४ । बाल गायिका सुदेशना शाक्यको स्वरमा ‘ॐ नम: शिवाय:’ बोलको शिव भजन सार्वजनिक भएको छ । नेपाली सङ्गीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित सङ्गीत संयोजक साहस शाक्यले महाशिवरात्रिको अवसर पारेर......

माधव भण्डारीको स्वरमा ‘कृष्ण कालेले’ (भिडियोसहित)

काठमाडौं, साउन २६ । पछिल्लो समय विभिन्न भजन श्रोता/दर्शकमाझ ल्याइरहनुभएका गायक माधव भण्डारीले कृष्ण भजन ‘कृष्ण कालेले’ सार्वजनिक गनुभएको छ । भण्डारीले आफ्नै स्वर, शब्द र संगीत संयाजोन रहेको शिव भजन सार्वजनिक भएको हो......