‘पहिलो टप सप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने

काठमाडौं, फागुन ९ । अमेरिकामा ‘पहिलो टप सप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ । राजधानी काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच यो अवार्ड घोषणा गरिएको हो । रेवेल इभेन्ट्सका अध्यक्ष......

छैटौँ संस्करणको नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल : आर्यन र अन्जना उत्कृष्ट

काठमाडौं, माघ २१ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित हुनुभयो । ‘पुजार सार्की’ चलचित्रबाट दुबैले अवार्ड प्राप्त गर्नुभएको हो । दुबैले......

‘जुनाः एक व्यथा’मार्फत डेब्यू गर्दै कृष्णप्रसाद

काठमाडौं, माघ १८ । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको......

डकुड्रामा ‘मौन’ पोस्टरमा महिला हिंसाको कथा

काठमाडौं, माघ १४ । डकु ड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा एक युवतिको पेटमा डोरीले वाधेको र कसैले जवर्जस्ती गर्न खोजेको अनुमान लगाउन सकिन्छ । निर्माण टिमले यसको कथा र......

विराट म्युजिक एण्ड फिल्म अवार्डको तेस्रो संस्करण सम्पन्न

काठमाडौं, माघ १२ । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेस्रो संस्करणको सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको सात......

तेस्रो संस्करणको विराट म्युजिक एण्ड फिल्म अवार्डको नोमिनेसन सार्वजनिक

काठमाडौं, पुस २९ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को तेस्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ । गीत संगीतका २४ विधा र फिल्मको सात विधा गरी जम्मा ३१ विधामा नोमिनेसन सार्वजनिक गरिएको कार्यक्रम संयोजक सुरज......

एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न

काठमाडौं, पुस २६ । एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न भएको छ । काठमाडौंमा भएको नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रममा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, वरिष्ठ कलाकार नीर शाह, सुनिल थापा,......

टंकको फिल्ममा अशोकसँगै नीताको मुख्य भूमिका

काठमाडौं, पुस २२ । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा नीता ढुंगाना, अनुबन्धित हुनुभएको छ । बाल गायक अशोक दर्जी......

‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ सार्वजनिक (भिडियोसहित)

ललितपुर, २० पुस । आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । यसमा......

चैत ८मा ‘११ः५५’

काठमाडौं, पुस १७ । चलचित्र ‘११ः५५’ (डु नट ट्रष्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा चलचित्रको फस्र्टलुक पोष्टर सार्वजनिक गर्दै आगामी चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा......