
काठमाडौं, फागुन २० । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलको आयोजनमा परिचयात्मक तथा ओहोदा प्रमाणपत्र वितरण एक विशेष समारोह र संस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यता......

काठमाडौं, फागुन ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भीमसेन थापाले आगामी एकता अधिवेशनका लागि आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पोर्चुगलबाट सक्रिय नेतृत्व गर्दै आउनुभएका थापाले संगठनात्मक......

लिस्बन, माघ २९ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । फेब्रुअरी ८ मा आयोजित कार्यक्रममा तामाङ समुदायसँगै पोर्चुगलमा बसोबास गर्ने विभिन्न नेपाली......

लिस्बन, माघ ४ । तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा आगामी......

काठमाडौं, असार ७ । अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको विधान अनुरूप दुई वर्षे कार्यकाल रहनेगरी अधिवेशनबाट निर्विरोध रूपमा एनबी अञ्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम......

लिस्बोन, मंसिर १९ । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले चयन हुनुभएको छ । उहाँले सघंलाई आवाज बिहिनहरूको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनुभएको छ । राजधानी लिस्बोनको......